कोरिया, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कोरियाको अधिबेशन सम्पन्न भएको छ । ”संचारमा समावेशी आवाज ” भन्ने मुल नाराका साथ फोनिज कोरियाको तेश्रो अधिबेशन शनिवार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सम्पन्न अधिबेशनबाट गोकुल थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । ११ सदस्यीय कार्यसमितिमा अध्यक्ष गोकुल थोकुर चयन हुँदा वरिष्ठ उपाध्यक्षमा भने उत्तम खाजुम चयन भएको हो । उपाध्यक्षमा विशाल श्रेष्ठ चयन हुँदा कोषाध्यक्षमा अमिर योन्जन चयन भएको हो । त्यसैगरी सचीवमा विमल सिं लामा चयन भएको छ भने सह-सचीवमा रोशन राई चयन भएको छ । सदस्यहरुमा भने क्रमशः बिक्रम बज्यु,राम बहादुर तामाङ,निश्चल काउछ,गेल्छिरी शेर्पा,उदय लामा,राम थोकर र लक्ष्मण थोकर चयन भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729