Spread the love

काठमाडौँ – गायक सोनाम शेर्पा (कोसिस) भ्वाइस किड्स बाट नेपाली सांगीतिक जगतमा पाइला चालेकी गायिका पासाङ दिकी शेर्पा शेर्पाको स्वर रहेको ‘सोल्टिनी (मुटु साटेर-३)’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक सोनाम शेर्पा (कोसिस)को शब्द, संगीत रहेको म्यूजिक भिडियोमा एरेन्ज जोग्लाल लामाको रहेको छ भने भिडियोमा रमेश तामाङ, सदिक्ष तामाङ, रन्जिता तामाङ,रोशन फ्युबा लगायतलाई फिचरिङ गरिएको छ ।

म्युजिक भिडियो सोनाम शेर्पा (कोसिस) अफिसियल यूट्युब च्यानल मार्फत बजारमा आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729