शेर्पा किदुग दोहा कतारको आयोजनमा कतारमा ग्यल्बो लोसार यहि २४ फेब्रुवरी २०२३ मा आयोजन हुने भएको छ ।
२०७१मा शेर्पा किदुग दोहा कतार स्थापना भए संगै कतारमा नियमित ल्होसार मनाउनुको साथै शेर्पा भाष धर्म कला संस्कृति संरक्षणमा शेर्पा किदुग दोहा कतारले महत्वपुर्ण योगदान पु¥यउदै आएको छ ।
कार्यक्रममा विभिन्न शेर्पा शेर्पा संस्कृति जल्किने श्यब्रु नृत्यहरुको प्रस्तुति रहने किदुगका अध्यक्ष तेन्जी शेर्पाले जनकारी दिनु भयो ।




