काठमाडौं : सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा गायक तेम्बा शेर्पा तथा गायिका लमु शेर्पाको “शैलुङ्गे बजार” सार्बजनिक भएको छ । लामो समय देखि सिंगापुर बस्दै आएका तथा समाजसेवामा छुट्टै परिचय बनाउन सफल तेम्बा शेर्पाले “शैलुङ्गे बजार” नामक नयाँ गीतको म्यूजिक भिडियो दर्शक श्रोता माझ पस्केका छन्।

संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गितमा तेम्बा शेर्पा र लमु शेर्पाको आवाज रहेको छ । छायाँकार बिनोद लामाले छायांकन गरेको यस म्युजिक भिडियोलाइ सुर्य लामाले निर्देशन गरेका हुन् । सार्बजनिक म्यूजिक भिडियोमा मोडल छिरिङ्ग शेर्पा तथा सरोज प्रजाको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस :

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729