नव गायक नुर्की शेर्पाको “टासिदेले टासिदेले टासिदेले ” बोलको गीत युटुब च्यान्नल मार्फत सार्बजनिक भएको छ ।

गायक नुर्की शेर्पाको आफ्नै शब्दमा रहेको उक्त गीतमा संगित अनमोल थापा, टुङनमा छिरिङ्ग वोङछु शेर्पा, ड्रममा सोनाम योञ्जन, सारंगीमा मनिस गन्द्रव, मादलमा अनिस गन्द्रव र बासुरीमा बलराम समल रहेको छ ।

नुर्की शेर्पा, सोनाम योञ्जन,अनमोल थापा दिपेस गण्डारि र टेण्डी शेर्पाको अभिनय रहेको भिडियोलाई निराजन लामालेले निर्देशन गरेको छन् ।

आधुनिक पप शैलीमा रहेको गीतको शब्द,पंक्ति र भावहरुले शेर्पा कला संस्कृति र जिवनशैलीलाई चित्रण गर्न खोज्नुको साथै पप संगीतको माद्यमबाट युवा पुस्तालाई शेर्पा कला संस्कृति र जिवनशैलीलाई बजाउने प्रयास गरेको देखिन्छ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729