रामेछाप । गायक ल्हाक्पा तेन्जी शेर्पाको “ छेक छेक भाले” बोलको गीत युटुब च्यान्नल मार्फत देशभर सार्बजनिक भएको छ ।
उक्त गीत लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको आवाजमा उत्तम पौडेलको शब्द तथा लाक्पा तेन्जी शेर्पाको लय रहेको छ ।

गीतको भिडियोमा कलाकार विजय पुन, गेल्जी शेर्पा र मिङमा डोमा शेर्पाको अभिनय रहेको भिडियोलाई विक्रम चौहानले भिडियो निर्देशन गरेको छन् ।

यो भन्दा पहिला पनि गायक ल्हाक्पा तेन्जी शेर्पाले आवाज दिइएको “बाटोकै छेउमा बसाैला मज्जाले नाचाैला” बोलको गीतले धेरै चर्चा कमाउन सफल भएको थियोे ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729