जसपा प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल )को उपलक्ष्यमा शुभकामना अदान – प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सउलको निकट्राभलको सभाहलमा आयोजित शुभकामना आदन प्रदान तथा पार्टी प्रबेस कार्यक्रम NRNA दक्षिण कोरियाको पुर्व अध्यक्ष लक्ष्मि गुरूङ, फोनिज कोरियाको अध्यक्ष गोकुल थोकर, यायोक्खा किरातको अध्यक्ष पदम राई, तामङ घेदुङ द कोरियाको अध्यक्ष रबि योञ्जन तामाङ्ग, खोटाङ सेवा समाजको पुर्व अध्यक्ष चित्र घले, नेकपा एकीकृत समाजवादि प्रवासि नेपालि एकता मन्चका अध्यक्ष शुभराज भम्जन, संगठनको सल्लाहकारहरुको उपस्थितिमा सम्पन भएको थियो

कार्यक्रममा आङफुरि शेर्पा, बिस्नु लिम्बू, सुन्दर ठगुन्ना, सागर ठगुन्ना, सागर सुब्बा, गोपाल भुजेल, झमक ढुङ्गाना, मिलन तामाङ, निसा कुलुङले समानता, न्याय तथा बहु-राष्ट्रिय राज्य निर्माणको महान लडाइँमा सहभागि हुन जनता समाजवादि पार्टी नेपाल प्रबेस गरेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729