सोलुखुम्बु : नेकपा एमालेका अध्यक्ष केपी ओली सोलुखुम्बु आउने भएका छन् । जिल्ला समन्वय समितिको प्रांगणमा आयोजना गरिने बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पूर्बप्रधानमन्त्री समेत रहेका ओली सोमबार सोलुखुम्बु आउन लागेको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

अध्यक्ष बास्तोलाले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्य,वडा तथा टोल कमिटीका पदाधिकारी तथा जनबर्गीय संगठनका सम्पूर्ण पदाधिकारीहरुलाई सो कार्यक्रममा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729