सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सिन्धु माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव स्थापना गरिएको छ ।

हिमालयन ट्रष्ट नेपाल र एडुटेक नेपालको साझेदारीमा प्रविधी मैत्री शिक्षणका लागि कम्प्युटर ल्याव स्थापना गरिएको हिमालयन ट्रष्ट नेपालले जनाएको छ ।

प्रविधी मैत्री शिक्षण सहयोगका लागि १९ थान कम्प्युटर सहितको कम्प्युटर ल्याव स्थापना गरिएको हिमालयन ट्रष्ट नेपालका जिल्ला संयोजक नव भूजेलले जानकारी दिनुभयो । सो ल्यावबाट २०० जना भन्दा बढी विद्यार्र्थी, विद्यालयका शिक्षकहरु र स्थानीय समुदायका युवाहरूलाई समेत डिजिटल प्रविधिमा सहयोग हिमालयन ट्रष्ट नेपालले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729