सोलुदुधकुण्ड नगरपालिका १० दिमिलमा रहेको बुद्ध छोलिङ गुम्बा उद्घाटन, राप्ने तथा वोङ कार्यक्रम सम्पन्न भएको छ ।

फाल्गुन ८ गते सोमबार गेस्से टुल्कु रिन्पोछे र लामा दोन्डुप टाशी द्वारा गुम्बा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा सहयोगी चन्दादाताहरुलाई सम्मान पत्र प्रदान गर्नुको साथै अन्त्यमा धर्म गुरु बाट वोङ प्रधान गर्नु भएको थियो।

गुम्बा २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएपछि पुनःनिर्माण गरिएको हो ।

तस्बिर: ङवाङ गेल्जे शेर्पा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729