काठमाडौं । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले राष्ट्रिय ग्याल्पो लोसार गुथुक साँझ कार्यक्रम निरन्तरता दिने भएको छ । फागुन ७ गते विविध सांस्कृतिक प्रस्तुतीका साथमा गुथुक साँझ आयोजना गर्न लागेको हो ।

कार्यक्रमको अवसरमा स्व. साम्दे शेर्पा राष्ट्रिय पुरस्कार समेत प्रदान गर्ने भएको छ । केन्द्रले बार्षिक रुपमा विभिन्न विद्यामा प्रदान गर्ने पुरस्कार नगद राशिसहितको हुनेछ । कार्यक्रममा बरिष्ठ कलाकारहरुको प्रस्तुती रहनेछ भने केन्द्रका कलाकारको श्याब्रु नृत्य समेत प्रदर्शन गर्नेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729