शेर्पा चलचित्र संघ नेपालको पहिलाे अधिवेशनबाट छोङ्बा शेर्पा (रिन्छेन) अध्यक्षत सर्वसम्मत रुपमा निर्विराेध निर्वाचित भएको छन् ।
काठमाडौँको नाराणनटार स्थित नेपाल शेर्पा संघको भवनमा सम्पन्न शेर्पा कलाकार हरुको प्रथम अधिवेशनबाट सम्पूर्ण कार्यसमतिनै निर्विराेध चयन भएको थियो।
शेर्पा भाषाको चलचित्रको माध्यमबाट यी अमुर्त सम्पदाहरुको संरक्षण संवद्र्धन विकास दस्तावेजिकरण गर्ने र शेर्पा चलचित्रकर्मीहरुको हकहित र अधिकार प्राप्तिको मुख्य उदेश्य लिएर शेर्पा चलचित्र संघ नेपाल नामक संस्था २०७८ गठन गरिएको थियो ।




