सोलुखुम्बु :सोलुखुम्बुमा श्रीमानले प्रहारको गरेको खुकुरीले लाग्दा श्रीमतीको ज्यान गएको छ । जिल्लाको माप्य दुधकोशी गाउँपालिका ४ का ४१ वर्षीय चन्द्र राईले बुधबार साझ प्रहार गरेको खुकुरीले लाग्दा ३७ वर्षीया मनिला राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी ऋषीराज ढकालले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरेका श्रीमानले घरायसी विमावाद श्रीमतीलाई खुकुरी प्रहार गरेका हुन । श्रीमानले श्रीमतीको दुवै हात काटेको, टाउको र गालामा खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । मृतकको शवको पोष्टमार्टममा पछि आफन्तलाई जिम्मा लगाइएको छ भने हत्यामा संलग्न श्रीमानलाई नियन्त्रणमा लिई १० दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । source:Solu fm

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729