काठमाडौँ – राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण शुरु भएसंगै घर तथा परिवार सूचीकरण कार्यमा सात प्रश्न लिएर सुपरिवेक्षक जनताका घरदैलोमा छन् । केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर देशभरी ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ ।यसै सन्दर्भमा नेपाल शेर्पा संघले.....
काठमाडौँ- शेर्पा संचार समूह नेपाल मेरिङदेन गाउँपालिकाको आयोजनामा १५ दिने शेर्पा र नेपाली भाषामा उद्घोषण तथा समाचार लेखन तालिम सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच उद्घाटन गर्दै तालिम सुरु गरिएको हो । ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिकाको आर्थिक सहयोगमा शेर्पा संचार समूह नेपाल मेरिङदेनले तालिम.....
काठमाडौँ – शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको १२ दिने नेपाली भाषा उद्घोषण तालिम सम्पन्न भएको छ । शेर्पा संघ दक्षिण कोरियाको आर्थिक सहयोगमा शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको तालिम सांसद जिपछिरिङ लामा शेर्पाले समापन गर्नुभयो । तालिममा विभिन्न जिल्लाका शेर्पा र गैर शेर्पा गरि ३८ जना युवाहरूको.....
काठमाडौँ- शेर्पा भाषा अभिलेखिकरण सम्बन्धि पाठ संकलन गोष्टि कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । एक दिने गोष्ठी कार्यक्रम सोलुुदुधकुण्ड नगरपालिका वाड नंः ५ स्थित जिल्ला समिक्षालय हलमा सम्पन्न भएको हो । गोष्ठि कार्यक्रम भाषा आयोगको.....
काठमाडौँ – नेपाल शेर्पा संघले आगामी जनगरणा २०७८ को तथ्यांक विवरण भर्दा आफ्नो शेर्पा थर लेख्न नभूल्न अपिल गरेको छ । संघले १२ औँ राष्ट्रिय जनगणना २०७८ मा सोधिने प्रश्नको उत्तर सही रुपमा टिपाउन र टिप्न पनि अपिल गरेको हो । शेर्पा संघको शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागले जनगणना–२०७८ को सन्दर्भमा प्रस्ताव.....
- शेर्पा संचार संवाददाता
- शेर्पा संचार संवाददाता
- शेर्पा संचार संवाददाता
- शेर्पा संचार संवाददाता