0Shares

सोलुखुम्बु : सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना घाइते  भएका छन । जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर २ का ६८ वर्षीय कृष्णबहादुर बस्नेत घाइते हुनुभएको हो । रागाभैसी व्यापार गर्न जाने क्रममा कृष्ण बहादुरलाई सोलुदुधकुण्ड नगरपालिका १० धिमिलमा सोमबार भालुले आक्रमण गरेको हो ।

उहाँको शरीरका विभिन्न भागमा चोट लागेको  छ । जिल्लामा भालुको आक्रमणबाट वर्षेनी बालीनालीसहित मानवीय क्षति हुनेगरेको छ । यो समयमा भालुले बच्चा जन्माउने भएकाले बढी आक्रामक हुने जानकारहरुले बताएका छन ।

सोलुदुधकुण्ड नगरपालिका १० धिमिलको स्थानियहरुले भने कृष्ण बहादुरलाई भालुले नभई कुकुरले टोकेको र कृष्ण बहादुर त्रास फैलाएको भताए

Source:solufm

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729