2017-03-28-Tuesday
सूचना प्रबिधि » Home
मोवाइल छिटो चार्ज गर्ने पाँच तरिका

मोवाइल छिटो चार्ज गर्ने पाँच तरिका

मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ। एकै पटक ब्याट्री चार्च गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ। यहाँ केही तरिका छन् जुन तपाईलाई सहयोगि हुन सक्छन्। १. मोवाइललाई फ्लाइट मोडमा राख्ने मोवाइललाई फ्लाइट मोडमा राख्दा सबै फङसन बन्द हुन्छन्। जसले गर्दा मोवाइल छिटो चार्ज हुन्छ। त्यति बेला कल, इन्टरनेट ब्राउजिङ, जीपीएस जस्ता फिचर बन्द हुन्छन्। २. मोवाइल बन..

no-image

नेविसंघविरुद्ध अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

२७ पुस, काठमाडौं । पद्मकन्या क्याम्पस परिसरलाई नेविसंघले मदिरासहितको पिकनिक खाने थलो बनाएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । गएराति क्याम्पस परिसरमा नेविसंघले ‘क्याम्प फायर’ गरेको थियो । सो कार्यक्रममा नेविसंघका पदाधिकारी समेतको उपस्थिति रहेको र क्याम्प फायरमा सहभागीहरुले मदिरा सेवन गर्दै होहल्ला गरेको विद्यार्थीहरुको दाबी छ । त्यसको विरोधमा अखिल क्र..

no-image

सिंहदरवारको ढोकामा यसरी मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

२७ पुस, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती नागरिकस्तरबाट बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सिंहदरवार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा बुधबार बिहान माल्यार्पण गरिएको छ । सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरु समेत सहभागी थिए । क..

no-image

गलत शिक्षा नीतिको सकसः हरेक बाबुआमा धर्मसंकटमा छन्

२४ पुस, काठमाडौं । विकासवादी लेखक तथा विश्लेषक अरुण कुमार सुवेदी नेपालको शिक्षा नीतिप्रति गम्भीर रुपमा अन्तुष्ट छन् । देशलाई समृद्धितर्फ अघि बढाउने हो भने शिक्षा र स्वास्थ्यलाई निजीकरण गरिनुहुँदैन र यसको जिम्मा राज्यले नै लिनुपर्छ भन्ने सुवेदीको दृष्टिकोण छ । अहिले नेपालमा अभ्यास भइरहेको शिक्षा नीति र यसले समाजमा पारिरहेको मनोवैज्ञानिक प्रभावका बारेमा.....

no-image

बौद्ध महाचैत्य परिसरमा आठौं ञिङमा मोन्लम

काठमाडौ/ २३ पौष/ महागुरु खवर / ओम विक्रम लम्साल आठौं ञिङमा मोन्लम (प्रणिधान पूजा) काठमाडौको बौद्ध स्थित बौद्ध महाचैत्य परिसरमा आजबाट सुरु भएको छ । नेपाल बौद्ध ञिङमा संघको आयोजना रहेको उक्त म... ..

  • Side Bar Add