2017-04-27-Thursday
लोसार विषेश » Home
no-image

शेर्पा लोसार साँझमा उपराष्ट्रपति पुन

लाक्पा जी. शेर्पा काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघद्धारा आयोजित शेर्पा लोसार साँझ २१४४ सम्पन्न भएको छ । मे मो च्या लो २१४४ को ग्याल्पो लोसारको अवसरमा आयोजित साँझ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सन्पन्न भएको हो । राजधानीको रामनगर भेन्यूमा करिब दुई हजार जना बढीको उपस्थितीमा भएको कार्यक्रममा ९ वटा विधामा मुलुकभरबाट प्राप्त आवेदनका आधारमा २६ जना शेर्पा ..

युकेबासी शेर्पाहरूले मनाए भब्यरूपमा ग्याल्पेा ल्हेासार

युकेबासी शेर्पाहरूले मनाए भब्यरूपमा ग्याल्पेा ल्हेासार

युकेभर  रहेका युकेका शेर्पाहरुले भब्यरूपमा ग्याल्पेा ल्हेासार मनाएका छन् ।कार्यक्रम श्री रिन्जी लामा शेर्पाको संयोजकत्वमा आयोजकहरु डाक्टर ङवाङ शेर्पा, काजी शेर्पा, सोनम शर्पा र श्रीमती माया शेर्पा ओङछु शेर्पाले आयोजनमा सम्पन्न भएको थियो । शेर्पा एशोसियसन युकेले आयोजना गरेको कार्यक्रममा युकेभर रहेका शेर्पा तथा पाहुनाहरुको बाक्लो उपस्थिती थियो , भने उपस्थिति स्थानीय श..

श्याब्रु नृत्य प्रतियोगितामा जुभीङ शेर्पा किदुग प्रथम

श्याब्रु नृत्य प्रतियोगितामा जुभीङ शेर्पा किदुग प्रथम

काठमाडौं । शेर्पा समुदायको महान पर्व २१४४ औं ग्याल्पो लोसारको अवसरमा आयोजित श्याब्रु नृत्य प्रतियोगितामा जुभीङ शेर्पा किदुग पहिलो भएको छ । आइतबार भएको प्रतियोगितमा पहिलो हुन सफल समुहलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नगद ५० हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरे । सोमबार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अायोजनामा भएको लोसार गुथुक साँझमा उनीहरूलाइ ..

लोसारसंग हाम्रो सामिप्यता र केही अनुभुतिहरु

लोसारसंग हाम्रो सामिप्यता र केही अनुभुतिहरु

अहिले लोसारको सरगर्मी बढिरहेको बेला छ । नेपालको गाउँघर, शहरबजार र राजधानी काठमाण्डौं अनि विदेशका अधिकांश देशहरु जहाँ शेर्पाहरुको बसोबास रहेका छन, ती सबैतिर नै नजीकिदै गरेको लोसारमा आयोजना हुने विविध कार्यक्रमहरुका लागि तयारीहरु गर्न सबै व्यस्त देखिन्छन । यो बार्षिक लोसारको अवसरमा हुने शेर्पाहरुको निरन्तरता भनेर पनि भन्न सकिन्छ । यसरी बार्षिक रुपमा शेर्पा लगायत अन्य बौद..

no-image

ल्होसार ल्हाप्सुमा पोर्तुगलबासी शेर्पा समुदाय बौद्ध स्तुपा निर्माणका लागि जुटे ।

पोर्तुगलमा बसोबास गरिरहेका शेर्पा समुदायको साझा सस्था शेर्पा एशोसियशन पोर्तुगलले लोसार लप्सु पुजा भव्य रुपमा सम्पन्न भएको छ । पोर्तुगलको राजधानी लिस्बोनबाट करीब १ सय १५ किलोमिटरको दुरीमा रहेको अत्यन्तै मनोरम स्थलमा अवस्थित थुप्तेन फुञ्छोक गेफेल्लिङ बुद्धिष्ट सेन्टरमा आयोजित लप्सु पुजा बौद्ध धार्मिक परम्परा अनुसार विविवत रुपमा पुजाआज गरी भव्य रुपमा सम्पन्न भएको हो । उ..

  • Side Bar Add