2017-04-27-Thursday
मुख्य » Home
no-image

सोलुखुम्बुमा जिप दुर्घटना, एकको मृत्यु, आठ घाइते

दूधकौसिका गाउँपालिका–८ देउसामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सोताङ गाउँपालिका–५ मसेदा निवासी ३० वर्षीया विष्णुमाया बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । दुई महिनाको शिशुसहित घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल फाप्लु ल्याइँदैछ । दूधकौसिका गाउ..

शेर्पा प्रदेश समिति विस्तार

शेर्पा प्रदेश समिति विस्तार

 काठमाडौं, संघीय समाजवादी फोरम अन्तर्गत गठित शेर्पा प्रदेश समिति विस्तार भएको छ । अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षमा बसेको वैठकले उपाध्यक्षसहित विभिन्न पदपूर्ति गर्दै समिति विस्तार गरेको हो । राजधानीको बौद्धमा भएको बैठकपछि उपाध्यक्षमा यसअघि सदस्य रहेको रिन्जी शेर्पालाई चयन गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । त्यस्तै, यसअघि रिक्त कोषाध्यक्ष पदमा आङ्ग फूरी शेर्पा सदस्यह..

यसकारण चुनाव बहिष्कार

यसकारण चुनाव बहिष्कार

राज्यकाे हरेक संरचनालाई समाबेसी चरित्रको बनाउनकाे लागि संविधानकाे रचना भएको हाे ! यसैकाे लागि पटकपटक नेपाली जनताले वलिदानि दिएकाे हाे ! तर २१अाै सताब्दीमा संविधान बन्दा पनि अादिवासी जनजाति,मधेसी र शिल्पी समुदायलाई राज्यको मुलप्रवाहाबाट टाढै राख्ने, उनिहरुकाे भाषा,संस्कृतिक र ईतिहास लाई राज्यले संबाेधन नगर्ने गरि संविधान ल्याइयो यसैकारण अाज खास गरि सयौं बर्ष देखि अधिकारक..

no-image

निर्वाचन आयोगद्वारा मतदाता नामावली सार्वजनिक, हेर्नुहोस तपाईंको नाम छ कि छैन ?

काठमाडौँ:निर्वाचन आयोगले यही वैशाख ३१ गतेका लागि घोषित स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशित गरेको छ। सूचीमा १ करोड ४० लाख ५४ हजार ४ सय ५२ मतदाता रहेको आयोगले जनाएको छ। त्यसमध्ये ७० लाख ६९ हजार ७ सय १४ पुरुष र ६९ हजार ८४ हजार ६ सय २५ महिला छन्। कागजीरुपमै तेस्रो लिङ्गीको मान्यता पाएका मतदाताको संख्या भने १४३ रहेको आयोगले जनाएको छ। आगामी वैशाख ३१ गते ..

no-image

नेपाल पत्रकार महासंघ जापान शाखा अध्यक्षमा मोहन घले बिजयी

टोकियो, नेपाल पत्रकार महासंघ जापान शाखा अध्यक्षमा मोहन घले बिजयी भएका छन् ।सोमबार राजधानी टोकियोमा भएको तेस्रो अधिवेशनबाट निर्वाचन मार्फत घले अध्यक्षमा बिजयी भएका हुन् । अध्यक्ष घले सहित उपाध्यक्षमा पूर्ण चलाउने र बिनोद सापकोटा बिजयी भएका छन् । यसैगरि सचिवमा ऋतुकुमार दुरा सर्वसम्मत रुपमा चयन हुँदा सह सचिवमा मुमार मोक्तान चयन भए । सदस्यहरुमा क्रमश आनन्द कोइराला, रबिन्द..

  • Side Bar Add