2017-06-27-Tuesday
खेलकुद » Home
no-image

क्यानडाको राष्ट्रिय टिमबाट फुटवल खेल्दै ११ बर्षीय नेपाली पासाङ नामग्याल शेर्पा

पोर्चुगल जानेक्रममा एकाडेमी निर्देशक एवं प्रशिक्षक इडी र टिम म्यानेजर कमलजीत एटवालसँग पासाङ नामग्याल । तस्विरःसेतोपाटी बहुसंख्यक उत्तर अमेरिकीले नेपालको नाम सुन्नासाथ जसरी ‘माउण्ट एभरेष्ट’ भन्छन्, फेमिली नेम ‘शेर्पा’ भन्नासाथ ‘माउण्टेनियरिङ’ अर्थात् पर्वतारोहण सम्झिन्छन्। त्यस्तो नसम्झिउन् नि किन ! आखिर शेर्पा र पर्वतारोहण परिपूरक जो छन्। त्यही शेर्पा समुदायको पह..

वाङछु शेर्पा स्मृतीकप ‘गैयाँदेवी क्लवको पोल्टामा’

वाङछु शेर्पा स्मृतीकप ‘गैयाँदेवी क्लवको पोल्टामा’

काठमाडौं । हिमालयन योक्पू फाउन्डेशनको आयोजनामा प्रथम ओङछु शेर्पा स्मृतीकप भलिबल प्रतियोगितामा सम्पन्न भएको छ । पौष १५ देखि १८ गते सम्म टाप्टिङ –३, खाम्दीङ सोलुखुम्बु स्थित फत्तान्जे आधारभूत विद्यालयको प्राङगणमा आयोजित प्रतियोगितामा जिल्ला भित्रका १४ समूह सहभागि थिए । लिककम नकआउटका आधारमा भएको प्रतियोगितामा गैयादेवी बाल क्लब तिङलाले प्रथम स्थान हासिल गरे । त्यस्तै, जनकल..

no-image

खेल क्षेत्रबाट विश्वमा चिन्न सफल ( खेलाडी पासङ्ग लामा शेर्पा )

  विद्यार्थी जीवन बाटै आफु र आफ्नो समुदायलाई खेल क्षेत्रबाट विश्वमा चिनाउन हुमिएर लागेका पासाङ्ग शेर्पा नेपालको एक नव खेलाडी हुन् । सानै उमेर देखि खेल क्षेत्रमा रुची राख्ने पासङ्गले एभरेस्ट टे«ल रेसको उपाधि समेत हात पार्न सफल भएका छन् । सोलुखुम्बुको सल्लेरी ३ गरीखासामा जन्मेका उनलाई शेर्पा समुदायमा रनर पासाङ्ग बनेर चिन्ने गर्दथेँ । अन्नपूर्ण टे«क्स एन्ड एक्सपिडिसनले आयोज..

no-image

नाटकीय पुनरागमन गर्दै आर्सनलले बर्नमाउथसँग अंक बाँड्यो

नाटकीय पुनरागमन गर्दै आर्सनलले बर्नमाउथसँग अंक बाँड्यो २० पुस, काठमाडौं । तीन शून्यले पछि परेको अवस्थामा खेलको अन्तिम बीस मिनेटमा नाटकीय पुनरागमन गर्दै आर्सनलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथसँग ३-३ गोलको बराबरी खेलेको छ । ६० मिनेटभित्र तीन शून्यले पछि परेको आर्सनलका लागि ७०औं मिनेटमा एलेक्सिस सान्चेसको हेडर गोल, ७५औं मिनेटमा लुकास पेरेजको लेफ्ट फुटेट भली र खेलको इन्ज्..

no-image

सिड्नी मैदानमा वार्नरको कीर्तिमानी प्रदर्शन, ७८ बलमै शतक पूरा

१९ पुस, काठमाडौं । अष्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले पाकिस्तानबिरुद्धको अन्तिम टेष्टको पहिलो दिन कीर्तिमानी प्रदर्शन गरेका छन् । बिहानी सञ सकिनुअगावै उनले ७८ बलमा शानदार शतक प्रहार गरे । घरेलु मैदान सिड्नी क्रिकेट मैदानमा शानदार शतक बनाएर कीर्तिमानसहित उनले नयाँ बर्षको उत्कृष्ट सुरुवात गरे । वार्नर अष्ट्रेलियाली मैदानमा टेष्टको पहिलो दिनको लञ्चभन्दा अगाडि ..

  • Side Bar Add