2017-06-27-Tuesday
अर्थ » Home
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ हजार अमेरिकी डलरसहित पाइलट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ हजार अमेरिकी डलरसहित पाइलट पक्राउ

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ हजार ६ सय अमेरिकी डलरसहित नेपाल वायुसेवा निगमका पाइलट पक्राउ परेका छन्। गएराति नेपाल वायुसेवा निगमका पाइलट सुवर्ण अवाले विमानस्थलबाट पक्राउ परेका हुन्। काठमाडौंबाट दुबर्इका लागि विमान उडाउन जाँदै गर्दा अवालेको लगेज चेकजाँच गर्नेक्रममा उक्त अवैध अमेरिकी डलर फेला परेको हो। अवालेले आफ्नी छोरी अमेरिकामा पढ्दै गरेकोले ..

ग्यासमा भ्याट हटाउन लबिङ

ग्यासमा भ्याट हटाउन लबिङ

माघ ४, २०७३- आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासमा लाग्दै आएको भ्याट हटाउने लबिङ सुरु गरेको छ । ग्यासको मूल्यमा लगाइने अभिवृद्धि कर (भ्याट) मा उपभोक्ता र होटल/रेस्टुराँ व्यवसायीबीच विभेद भएको निष्कर्ष निकाल्दै भ्याट हटाउन लबिङ फेरि सुरु भएको हो । हाल नेपाल आयल निगमले प्रतिसिलिन्डर ग्यासको मूल्य (भ्याटसहित) १३ सय २५ रुपैयाँ तोकेको छ । प्रतिसिलिन्डर ग्यासमा १ सय ४८ रुपैयाँ ७५ ..

no-image

काठमाडौं-हेटौडा सुरुङमार्गः म्याद सकियो, फसेको पैसा के हुन्छ ?

१७ पुस, काठमाडौं । हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणका लागि सरकारले उपलब्ध गराएको म्याद सकिएको छ । म्याद सकियो, तर सुरुङ निर्माणका लागि एक मिटर पनि खोस्रने काम भएको छैन । कम्पनीले जनताबाट उठाएको अधिकांश खर्च गरिसकेको छ । तर, कम्पनीले भने निर्माणको कुनै पनि काम अघि बढाउन सकेको छैन । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले... ..

no-image

कृषि सडक गाउँटोलसम्मै

पुस १४, २०७३- गाउँमा कृषि सडक विस्तारपछि उदयपुरबासीलाई आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन सजिलो भएको छ । गाउँको शिरदेखि पुछारसम्म सडकको सुविधाले अन्नपात, फलफूल र तरकारीलाई बजार लैजान सहज भएको हो । यो कृषि सडक गाउँलेहरू जुटेर बिस्तार गरेका हुन् । यो ग्रामीण कटारी–ओखलढुंगा–सोलुखुम्बु सडकमार्गमा पर्ने मानेभञ्ज्याङ बजारदेखि करिब नौ किलोमिटर पूर्वतर्फ फैलिएको छ । गाविस पूर्व..

आर्थिक समाचार: घरजग्गाको कारोबार बढ्यो

आर्थिक समाचार: घरजग्गाको कारोबार बढ्यो

१३ पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको आर्थिक पृष्ठमा विभिन्न समाचारले स्थान पाएको छ । अन्नपूर्ण पोष्टले घर जग्गाको कारोवार बढेको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै तराईमा उखुको मूल्य तोकिएको समाचारलाई पनि स्थान दिएको छ । ‘थप दुई नाकाबाट बल्क कार्गो ढुवानीमा ढिलाई’ भन्ने समाचारलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । मलेशिया जाने कामदारसँग अ..

  • Side Bar Add