2017-06-27-Tuesday
अभिलेख » Home
no-image

माइनस १० डिग्री चिसाेमा डिजेइङ गरेर छेवाङले राखे विश्व रेकर्ड ,

हिउँ जमेर चट्टानै बनेको थियो । मुटु नै छुने चिसो हावा  तापक्रम माइनस १० डिग्री सेल्सियस  चिसोले सबै जमेको थियो । तर, २३ मिनेट त्यहाँको माहोल तात्यो । यो सन्दर्भ ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ्ला भन्ज्याङको हो । सन् २०१६ अक्टुबर २७ तारिख । डिजे छेवाङ शेर्पाको आँखाले देखेको त्यो दृश्य अझै पनि दिमागको सफ्टवेयरमा कैद छ । त्यो हिउँको बस्तीमा सबै कुरा चिसोले जमेको बेला डिजे छेवाङले आफ..

no-image

शेर्पा जातिको जन्म मृत्य संस्कार

शेर्पा जातिको जन्म संस्कार शेर्पा समुदायमा नवजात शिसुको जन्मलाई खुसियालीको रुपमा लिइन्छ । बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नयाँ बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरिन्छ । बच्चाको नामाकरण साधरणतया शेर्पा भाषाका बारहरूको नामको आधारमा गरिन्छ जस्तो ङिमा, दावा, मिङमार, ल्हाक्पा, फुर्वा, पासाङ र पेम्बा । यसले गर्दा बहुसंख्यक शे..

no-image

शेर्पाको थर र उपथर हरु

मानिस एक चेतनशील प्राणी भएकाले मानव समाजमा बस्दा एक आपसमा साइनो मिच्नु नहुने र अरूसँग कुटुम्ब लगाउनु पर्दा थरको आवश्यक परेको महशुस पर्दछ । त्यसैले थरको सिर्जना भएको बुझिन्छ । १ शेर्पालामा १- शेर्पा लामा, २- लामा गोन्पा। २ च्यावा १- च्यावा, २- च्यावा नक्पो र ३- ल्हुक्पा। ३ पेनाक्पा १- पेनाक्पा। ४ मिङ्याग्पा १- ठाक्तोवा, २- गोले, ३- गर्जा, ४- खापा, ५- पिनासा, ६- युल्खोङमा, ७- सिरे, ८- ..

no-image

अनौठो किम्वदंती, रोचक सस्कृति

हाम्रो समाजमा परम्परादेखि चल्दै आएका अन्धपरम्परा, अन्धबिश्वास झै लाग्ने कथालाई किम्वदंती भनिन्छ । खास गरि दुर्गाम क्षेत्राका विपान्न वर्गका त्यसै गरि अलिक चेतनको कमि भएको स्थानमा भुत ,भोगि वुढापाकाहरुबाट उहिलेदेखि नै मौखिक रुपमा यस्ता किम्वदंतीहरु फैलाएको प्रचलन पाईन्छ । यी कथा समाजमा वस्नेहरुलाई नियम अनुशासनमा रहन सृजना गरिएको र कतिपय कुराहरु सत्य सावित भएका पनि पाईन्..

  • Side Bar Add