2017-04-27-Thursday
अन्तर्वार्ता » Home
no-image

थोले देम्बा महोत्सवमा लाखौं पर्यटन पुराउँछौ ःटेण्डी

ओखलढुंगा रंगनीका ३४ वर्षिय टेण्डी शेर्पा शिक्षा व्यवसायी, कृषि व्यवसायी, समाजसेवीको रुपमा परिचित छन् । कृषक परिवारमा जन्मिएका टेण्डीले स्नातक सम्मको अध्ययन गरेका छन् । उनी माकलबारीमा रहेको बालसंसार माविको संस्थापक तथा विद्यालय व्यवस्थापक अध्यक्ष हुन् भने नयाँ वस्तिमा रहेको मेरिल्यान्ड माविको पनि संस्थापक सदस्य हुन् । यस अलवाउनी कृषी पेसामा पनि आवद्ध छन् । नयाँपाटीमा कुख..

no-image

माइनस १० डिग्री चिसाेमा डिजेइङ गरेर छेवाङले राखे विश्व रेकर्ड ,

हिउँ जमेर चट्टानै बनेको थियो । मुटु नै छुने चिसो हावा  तापक्रम माइनस १० डिग्री सेल्सियस  चिसोले सबै जमेको थियो ।तर, २३ मिनेट त्यहाँको माहोल तात्यो । यो सन्दर्भ ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ्ला भन्ज्याङको हो । सन् २०१६ अक्टुबर २७ तारिख । डिजे छेवाङ शेर्पाको आँखाले देखेको त्यो दृश्य अझै पनि दिमागको सफ्टवेयरमा कैद छ । त्यो हिउँको बस्तीमा सबै कुरा चिसोले जमेको बेला डिजे छेवाङले आ..

no-image

देश आत्मानिर्भर बन्न सघाउँदै शेर्पा वियर कम्पनीका लाक्पा

काठमाडौं । केही अपवादवाहेक उत्पादनमा नेपाल आत्मानिर्भर बन्न सकेको छैन् । हरेक बस्तुहरु वर्षेनी करोडौं रुपैयाँको आयात हुने गर्छ । तर, नेपाली उत्पादनले पनि आर्यातलाई सुन्य बनाउन नसकेपनि घटाउने काम भने हुने गरेको छ । त्यही मध्येको एक हो, शेर्पा वियर । पछिल्लो केही वर्ष यता शेर्पा वियरको चर्चा निकै चलेको छ । चर्चासँगै शेर्पा वियर धेरैको रोजाइमा समेत परिसकेको छ । शेर्पा ब्रुअरी ..

तमू ल्होछार किन पुस १५ मै ?

तमू ल्होछार किन पुस १५ मै ?

– प्रा. जगमान गुरुङ – ल्होसार र ल्होछार  ल्होसार तिब्बती शब्द हो । ‘ल्हो’ले वर्ष, संवत् र मानिसको उमेरलाई बुझाउँछ भने ‘सार’को अर्थ हुन्छ नयाँ । तिब्बती भाषामा विशेषणको प्रयोग नाम शब्दको पछाडि हुन्छ जसले गर्दाखेरी सारल्हो नभनीकन ल्होसार भनिएको हो । खस नेपाली भाषामा विशेषको प्रयोग नाम शब्दको अघि हुन्छ । जस्तो, नयाँ संवत् अथवा नयाँ वर्ष । ‘नयाँ’ विशेषण शब्द भयो, ‘वर्ष’ नाम शब्..

लाक्पा फुटी शेर्पा भन्छिन ‘अरु पुस्तकमा हिमाली जीवन यर्थाथ रुपमा पाइएन ।’

लाक्पा फुटी शेर्पा भन्छिन ‘अरु पुस्तकमा हिमाली जीवन यर्थाथ रुपमा पाइएन ।’

लाक्पा फुटी शेर्पा लेखक शेर्पा समुदायमा पहिलो लेखक महिलाका रूपमा परिचित छिन्, लाक्पा फुटी शेर्पा । उनको पहिलो पुस्तक हिमालमा चालीस वर्ष ले पाठकहरूबाट राम्रो प्रतिक्रिया पायो । यो पुस्तक अंग्रेजी भाषामा समेत अनुवाद भइसकेको छ । उनको दोस्रो उपन्यास हो, हिमालकी छोरी । हिमाली जनजीवनका विषयवस्तु समेटिएको यो पुस्तक अझै पाठकका लागि रुचिको विषय हुने उनले अपेक्षा गरेकी छिन् । उनी ..

  • Side Bar Add