कार्यसमिति » Home
शेर्पा सञ्चार झापा जिल्ला कार्यसमिति गठन : अध्क्षमा आङ दिकु शेर्पा

शेर्पा सञ्चार झापा जिल्ला कार्यसमिति गठन : अध्क्षमा आङ दिकु शेर्पा

काठमाडौँ - सञ्चार समूह नेपालको झापा जिल्ला कार्यसमिति गठन भएको छ । शेर्पा संन्चार समुह नेपालका केन्द्रिय महासचिव पासाङ शेर्पाको विशेष उपस्थिति तथा केन्द्रीय सदस्य मिङमाको उपास्थितिमा माघ ७ गते आङ दिकु शेर्पाको अध्यक्षतामा ११ सदस्य शेर्पा सञ्चार समूह नेपाल झापा जिल्ला कार्य समिति गठन गरिएको छ । नयाँ.....

शेर्पा संञ्चार समुह नेपाललाई ५० हजार रकम हस्तान्तरण

शेर्पा संञ्चार समुह नेपाललाई ५० हजार रकम हस्तान्तरण

शेर्पा संञ्चार संवाददाता काठमाडौं साउन ९ शेर्पा संघ युरोपले शेर्पा सञ्चार समूह नेपाललाई पचास हजार रुपैया सहयोग प्रदान गरेको छ । शेर्पा सञ्चार समूह नेपालको केन्द्रीय कार्यलयमा शेर्पा संघ युरोपको अध्यक्ष दावा ग्याल्जेन शेपाले शेर्पा सञ्चार समूह नेपाललाई नगद रु पचास हजार रुपैंया प्रदान गर्नु भएको हो.....

सञ्चारको सल्लाहकार चयन

सञ्चारको सल्लाहकार चयन

पाचौ महाधिवेशनबाट निर्वाचित नया कार्यसमितिले सात सदस्यि सल्लाहकार समिति चयन गरेको छ । शनिवार नवनिर्वाचित अध्यक्ष निम्लेकी शेर्पाको अध्यक्षतामा बसेको केन्द्रिय पदाधिकारी र असोज ६ गते विभिन्न विधाबाट मनोनित सल्लाहकारहरुको संयुतm बैठकले आचार्य नुर्वु शेर्पा संयोजकत्वमा सात सदस्यि सल्लाहकार समिति चयन.....

शेर्पा सञ्चार समुह नेपालको पा“चौ महाधिवेशन तयारी अन्तिम चरणमा

शेर्पा सञ्चार समुह नेपालको पा“चौ महाधिवेशन तयारी अन्तिम चरणमा

शेर्पा सञ्चार समुह नेपालको पा“चौ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाविधवेशन आम संचार क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागिता पहिचान सहितको संचार क्षेत्रलाई व्यावसायीकरण गर्ने हाम्रो प्रतिवद्धता भन्ने नारा सहित भदौ ३० गते काठमाडौको कुमारीगलस्थित ज्योति पार्टी प्यालेसमा हु“दैछ.....

शेर्पा सञ्चारको ९ औ वार्षिक साधारण सभा राजधानीमा सम्पन्न

शेर्पा सञ्चारको ९ औ वार्षिक साधारण सभा राजधानीमा सम्पन्न

संस्थाका अध्यक्ष श्री फुर्किमा शेर्पाको अध्यक्षतामा शेर्पा सञ्चार समुह नेपालको ९ औ साधारण सभा सम्पन्न गरेको छ । शेर्पा सञ्चार समुह नेपालले विगत एक दशक देखि  शेर्पा समुदायको पत्रकारिता क्षेत्रमा सहभागिता तथा विकासका लागि निरन्तर रुपमा काम गदै आएको छ । संस्थाको भदौ तीस गते राजधानीमा हुन लागेको पाँचौ महाधिवेशन.....

  • मुख्य