२०७० साल मंसिर ४ गते आम निर्वाचन द्धरा गठन भएको संविधान सभा २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी गर्दै ब्यवस्थपिक संसदमा रुपन्तरित भएको थियो । यो रुपन्तरित संसदको कार्यकाल २८ गते शनिवार मध्यरातबाट सकिँदै छ । अगामी मंसिर १०र २१ गते संविधान अनुसार र निर्वाचन आयोगको कार्यतालिका बमोजिम प्रतिनिधिसभा.....
आदिवासी जनजाती महासंघ मलेसियाको तेस्रो महाधिवेशनबाट निर्वाचित अध्यक्ष मिङमा शेर्पाको शव सोमबार नेपाल अाईपुगेको छ । ३१ बर्षको उमेरमा निधन भएको शेर्पाको शव त्रिभुवन विमानस्थल बाट सोमबार रातिनै तााप्लेजुङ लगेको छ । अादिवासि जनाजाति महासंघ, शेर्पा किदुग मलेसिया, शेर्पा सञ्चार समुह नेपाल, हिमालयन शेर्पा.....
प्रथम विश्व शेर्पा सम्मेलन प्रधानमन्त्री शेर बहादुर देउबाको प्रमुख अातिथ्यमा राजधानीको लाजिम्पाट स्थित होटल र्यडिसनमा सुरु भएको छ । २१ वटा देशका शेर्पा संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा सुरू भएको सम्मेलनमा विश्वमा छरिएर रहेका शेर्पा समुदायको भाषा कला, संस्कार, संस्कृतिको संरक्षण, एकरुपता र विकासका.....
पहिलो विश्व शेर्पा सम्मेलनको रौनकताले यतिवेला शेर्पा समुदायमा छप्पकै छाएको छ । हिन्दुहरुको चाड दशैं सकिएर चहलपहल शुरु भएसँगै विश्व शेर्पा सम्मेलनका लागि विभिन्न देशबाट शेर्पाहरु नेपाल आउनेक्रम बढेपछि महोल तातिएको हो । राजधानीको होटल र्याडीसनमा असोज २२ गते उद्घाटन हुने सम्मेलनका लागि अमेरिका, युके,.....
सौल । शेर्पा संघ दक्षिण कोरियाले नेपाल शेर्पा संघको केन्द्रीय भवन निर्माणका लागि सहयोगका लागि पहल गरेको छ । बार्षिक साधारणसभा, शुभकामना आदान–प्रदान कार्यक्रम कोरियाली शेर्पाहरु माझ सहयोगका लागि आह्वान गरेको हो । बुधबार राजधानी सौलस्थित नेपाल हाउसमा आयोजना गरिएको सभाले संघको विधान पारित समेत पारित.....
- अाचर्य सार्की शेर्पा
- सोनाम याङ्जी शेर्पा
- सोनाम याङ्जी शेर्पा
- सोनाम याङजी शेर्पा
- सोनाम याङ्जी शेर्पा
- सोनाम याङ्जी शेर्पा
- सोनाम याङ्जी शेर्पा