सूचना प्रबिधि » Home
no-image

मलेसियामा अब नेपाली कामदारले लेबी तिनु नपर्ने

१६ पुस, काठमाडौं । मलेसियामा कार्यरत नेपाली कामदारहरुले अब लेबी तिर्नु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नु पर्ने निर्णय गरेको हो, जसको प्रत्यक्ष लाभ नेपालीसहित त्यहाँ कार्यरत विदेशी कामदारलाई हुनेछ । गृहमन्त्री अहमद जाहिद हमिदीले विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता.....

युट्युबबाटै धनाढ्य

युट्युबबाटै धनाढ्य

पुस २, २०७३- विज्ञानका अविष्कारहरूलाई सही रूपमा उपयोग गरे लोकप्रियतासँगै फाइदा पनि हुन्छ । यो भनाइलाई केही यूट्युब प्रयोगकर्ताले पुष्टि गरिदिएका छन् । सामाजिक सञ्जालमा बढी समय खर्चिनेहरूका लागि यो राम्रो उदाहरण बन्न सक्छ, बन्नुपर्छ । खासगरी युट्युब मानिसका लागि मनग्य धनार्जन गर्ने माध्यम बन्न सक्छ भन्ने.....

  • मुख्य