सूचना प्रबिधि » Home
no-image

गलत शिक्षा नीतिको सकसः हरेक बाबुआमा धर्मसंकटमा छन्

२४ पुस, काठमाडौं । विकासवादी लेखक तथा विश्लेषक अरुण कुमार सुवेदी नेपालको शिक्षा नीतिप्रति गम्भीर रुपमा अन्तुष्ट छन् । देशलाई समृद्धितर्फ अघि बढाउने हो भने शिक्षा र स्वास्थ्यलाई निजीकरण गरिनुहुँदैन र यसको जिम्मा राज्यले नै लिनुपर्छ भन्ने सुवेदीको दृष्टिकोण छ । अहिले नेपालमा अभ्यास भइरहेको शिक्षा नीति.....

no-image

यी नेपाली महिला, जसको पाठेघरबाट बेल्ना निकालियो

२५ पुस, काठमाडौं । भारतको उत्तराखण्डस्थित एक सरकारी अस्पतालमा भर्ना भएकी नेपाली महिलाको गुप्ताङमा काठको बेल्ना फेला परेको छ । डाक्टरलाई समेत आश्चार्यचकित बनाउने यो घटनाका सर्जक अर्थात उनको शरीरमा बेल्ना घुसार्ने अरु कोही नभएर ती महिलाका आफ्नै पछि हुन्, जो अस्पतालमै बिरामी कुरुवाका रुपमा बसेका छन् । महिला.....

no-image

टेलिकमको फोर जी कसरी चलाउने ? जान्नै पर्ने ७ कुरा

नेपाल टेलिकमले आइतबार चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ । टेलिकमको 4G कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुनसक्छ । जान्नुस् ७ कुराः मोवाइलमा 4G चल्छ कि चल्दैन कसरी जान्ने ? तपाईंको मोवाइल फोनको नेटवर्क सेटिङमा गई फोनले कुन-कुन प्रविधिमा काम.....

  • मुख्य