सूचना प्रबिधि » Home
no-image

थोले देम्बा महोत्सवको तयारी पुरा

काठमाडौँ : आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यले आयोजना गरेको ओखलढुङगाको थोले देम्बा महोत्वस २०७४ को तयारी पुरा भएको छ । ओखलढुङगाको इतिहासमै पहिलो पटक आयोजना गरिएको यो पर्यटन महोत्सवमा दुई लाख बढी आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिती रहने आयोजक समितिले जनायो ।  बैसाख १ देखि ३ गते सम्म सञ्चालन हुने महोत्सवमा.....

no-image

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

शेर्पा सञ्चार नेपाल काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।fत्यहि जाममा एक घण्टा बस्नु परेपछि उनलाई रिस मात्रै उठेन उनले त्यो रिसलाई फेसवुककै.....

no-image

३१ वषिर्य चिनियाँ इञ्जिनियर झेङ जियाजियाले गरे रोबोटसँग बिहे

शेर्पा सञ्चार नेपाल काठमाडौँ  ।  केटी खोज्दा-खोज्दा नपाएर हत्तु बनेका एक चिनियाँ इन्जिनीयरले अन्नतः आफैंले बनाएको रोबोटसँग बिहे गरेका छन् ।  ‘साउथ चाइना मर्निङ पोष्ट’ का अनुसार ३१ वषिर्य इञ्जिनियर झेङ जियाजियाले गत वर्षको अन्त्यतिर यस रोबोट बनाएका थिए । यीङयीङ नाम राखिएको सो रोबोटले चाइनिज अक्षर चिन्न.....

no-image

थोले देम्बा महोत्सवमा लाखौं पर्यटन पुराउँछौ ःटेण्डी

ओखलढुंगा रंगनीका ३४ वर्षिय टेण्डी शेर्पा शिक्षा व्यवसायी, कृषि व्यवसायी, समाजसेवीको रुपमा परिचित छन् । कृषक परिवारमा जन्मिएका टेण्डीले स्नातक सम्मको अध्ययन गरेका छन् । उनी माकलबारीमा रहेको बालसंसार माविको संस्थापक तथा विद्यालय व्यवस्थापक अध्यक्ष हुन् भने नयाँ वस्तिमा रहेको मेरिल्यान्ड माविको पनि.....

मोवाइल छिटो चार्ज गर्ने पाँच तरिका

मोवाइल छिटो चार्ज गर्ने पाँच तरिका

मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ। एकै पटक ब्याट्री चार्च गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ। यहाँ केही तरिका छन् जुन तपाईलाई सहयोगि हुन सक्छन्। १. मोवाइललाई फ्लाइट मोडमा राख्ने मोवाइललाई फ्लाइट मोडमा राख्दा सबै फङसन बन्द हुन्छन्। जसले गर्दा मोवाइल छिटो चार्ज हुन्छ। त्यति.....

  • मुख्य