सूचना प्रबिधि » Home
के शेर्पा समुदायमा ‘समिक्षा’ गर्न मनाही छ ?

के शेर्पा समुदायमा ‘समिक्षा’ गर्न मनाही छ ?

शेर्पासञ्चार काठमाडौँ ।  टिन्छेन फमा चलचित्र बारे प्रतिष्ठित पत्रकार लाक्पा जी शेर्पाले एउटा समिक्षा लेखे । त्यसले शेर्पा समुदायमा ‘ठूलै’ बहसको विषय बन्यो । चलचित्र निर्माण त भयो तर त्यसमाथि टिप्पणी गर्ने, सार्वजनिक रुपमा समिक्षा गर्ने उपर निर्माता, निर्देशक प्रत्यक्ष, परोक्ष रुपमा सक्दो खेदो गर्न लागि.....

no-image

दुइटै मृगौलाले काम नगरे पछि रविन्द्र थामीले सहयोगको अपिल

२० जेष्ठ २०७४, शनिबार जेठ २० काठमाडौ, निम्लेकी शेर्पा दोेलखाका रविन्द्र थामी बिगत ३ बर्ष देखि मृगौला रोगबाट पिडीत छन । निम्न वर्गिय परिवारका उनी विगत ३ वर्ष देखि भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका छन । आफनो कमजोर आर्थिक अवस्थाले गर्दा आफनो आफनो ४ वर्षे छोरा र आफु भन्दा धेरै गर्ने.....

२१ बर्षको उमेरमै दुई पटक सगरमाथको चुचुरो चुम्दै पासाङ ग्याल्जेन शेर्पा

२१ बर्षको उमेरमै दुई पटक सगरमाथको चुचुरो चुम्दै पासाङ ग्याल्जेन शेर्पा

शनिबार बिहान ५ बजे संसारकै अग्लो सगरमाथाको चुचुरोमा थिए, पासाङ ग्याल्जेन शेर्पा । चुचुरो चुमेको दुई दिनमै काठमाडौं आइपुगेका पासाङको अनुहार पूरै छियाछिया थियो । हिमालको चिसोले खाएर उनको नाक, गाला पूरै कालो देखिन्थ्यो । ०७४ जेठ ६ गते २१ वर्षीय पासाङले दोस्रोपटक चुचुरो चुमे । तर, अर्कोपटक चुचुरो चुम्ने साहस.....

दुतकुण्ड नगरपालिका वडा नं. २ मा मिङमार दोर्जी शेर्पाको उम्मेदवारी

दुतकुण्ड नगरपालिका वडा नं. २ मा मिङमार दोर्जी शेर्पाको उम्मेदवारी

सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका वडा न. २ को नेपाली कांग्रेशको तर्फबाट वडा अधक्ष्य पदमा समग्र युवाहरुको नेतृत्वा गर्दै इमान्दार, कर्मठ तथा जुझारु युवा नेता मिङमार दोर्जी शेर्पाले उम्मेदवारी दिएका छन् . विध्यार्थी जिबनकाल देखिनै नेबि संघमा आबद्ध भएर नेपाली कांग्रेशको सक्रिय राजनीति सुरु गरेका.....

  • मुख्य