समाज » Home
दाबुटी शेर्पाको अभियान सफल पार्न चलचित्र टिनछेन फमा पर्दशन हुदै

दाबुटी शेर्पाको अभियान सफल पार्न चलचित्र टिनछेन फमा पर्दशन हुदै

सगरमाथा हाम्रो गौरव कृषि विकाशमा हाम्रो पौरख भन्ने मुल नारा लिएर यही बसन्त ऋतुमा सगरमाथा आरोहणको तयारिमा रहेकी शेर्पालाई चलचित्रबाट सहयोग पाउने भएको छ । शेर्पा सञ्चार समुह नेपालको केन्द्रिय सदस्य समेत रहेकी शेर्पाले नेपालको कफीलाई प्रमोट गर्ने उदेश्यले सगरमाथा जाना लागेकी हुन् । उहाँको यो अभियानलाई.....

no-image

इलामको माइजोगमाई गाँउपालिका शङ्खबुङमा बौध चैत्य उदघाटन ,वाङ अभिषेक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न ।

इलाम माइजोगमाई । इलाम माइजोगमाई गाँउपालिका एक शङबुखङ नँया बजारमा बौध चैत्य उदघाटन, वाङ अभिषेक तथा साँस्कृतिक कार्यक्रम एकैसाथ सम्पन्न भएको छ । शाक्य मुनि गौतम बुद्धले बुद्धत्व ज्ञान प्राप्त गरिसकेपछि उनको स्मृतिमा निर्माण हुने बौद्ध चैत्य (झ्याङछुप छ्योर्तेन) शङ्खबुङमा पनि निमार्ण गरिएको छ । बौद्ध.....

नेपालको चर्चित कलाकार भन्न रुचाउछु ( सोनाम शेर्पा )

नेपालको चर्चित कलाकार भन्न रुचाउछु ( सोनाम शेर्पा )

दोलाखा जिल्ला चित्रेमा जन्मेको सोनाम शेर्पाले नेपाली संगीत क्षेत्रमा राम्रो स्थान जमाउन सफल भएका छन् । पछिल्लो समयमा संगीत क्षेत्रबाट शेर्पा समुदायको लोक प्रिया कलाकार बन्न सफल शेर्पाले शेर्पा र नेपालीमा दुई दर्जन भन्दा बढी गीत गाएका छन् । समुदायले स्वरको धनी गायक भनेर चिनिने शेर्पाले २०५६ बाट संगीत.....

खुम्बुमा समुदायिक भवन सिलान्यास सम्पन्न

खुम्बुमा समुदायिक भवन सिलान्यास सम्पन्न

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यावस्थापन समिति चौरिखर्कको आ. ब. ७४÷७५ को योजना अन्तरगत खुम्बु पासाङ्ग ल्हमु गाउपालिका ३ घाटमा समुदायिक भवन सिलान्यास सम्पन्न भएको छ । समुदायमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका लागि सहज होस भन्ने उद्देश्यले चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्त.....

राष्ट्रिय नारी सम्मान २०७४ द्धारा ङिमी शेर्पा सम्मानित

राष्ट्रिय नारी सम्मान २०७४ द्धारा ङिमी शेर्पा सम्मानित

१०८ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा फोकस नेपालले राष्ट्रिय नारी सम्मान २०७४ द्धारा नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पालाई सम्मान गरिएको छ । शेर्पालाई विभिन्न संघ सस्था मार्पmत राष्ट्र र समाजमा पु¥याएको योगदानको मुल्याङकन गर्दै सम्मान गरिएको हो । ङिमी शेर्पाले शेर्पा समुदायका हक, हितका.....

  • मुख्य