समाज » Home
खुम्बु पासाङल्हामु गाउँपालिकामा कोरोनाबारे जनचेतना फैलाउदै जुभिङ शेर्पा किदुक

खुम्बु पासाङल्हामु गाउँपालिकामा कोरोनाबारे जनचेतना फैलाउदै जुभिङ शेर्पा किदुक

काठमाडौँ - कोरोना संक्रमणको सन्त्रास बढेको भन्दै सोलुखुम्बुको जुभिङ शेर्पा किदुकले खुम्बु पासाङल्हामु गाउँपालिकामा कोभिड ( १९ जनचेतनामूलक कार्यक्रम गरेको छ । किदुकले खुम्बु पासाङल्हमु गाउँपालिका– १ खरिखोलामा कात्तिक १७ र १८ गते २८३ जना लाई कोभिड १९ बारे जनचेतनामूलक प्रशिक्षण दिएको हो । किदुकको अध्यक्ष.....

शेर्पा संचार ताप्लेजुङ्ग मिक्वाखोला गाउँपालिका कार्यसमिति गठन

शेर्पा संचार ताप्लेजुङ्ग मिक्वाखोला गाउँपालिका कार्यसमिति गठन

ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नंं. ३ मा शेर्पा संचार समूह नेपालको स्थानिय कार्यसमिति गठन भएको छ । २०७७ कार्तिक २० गते बिहिवारको दिन शेर्पा संन्चार समुह नेपालका केन्द्रिय सदस्य मिङमा शेर्पाको विशेष उपस्थितिमा दिकिला शेर्पाको अध्यक्षतामा ९ सदस्य गाउँपालिका कार्यसमिति गठन गरिएको छ । शेर्पा.....

तेङ्बोचे गुम्बाका रिम्पोर्छेको निधन, सरकारबाट पाएका थिए यस्ता सम्मान

तेङ्बोचे गुम्बाका रिम्पोर्छेको निधन, सरकारबाट पाएका थिए यस्ता सम्मान

काठमाडौँ - सोलुखुम्बुको तेङबोचे गुम्बाका चौथो अवतारप्राप्त धर्मगुरु रिम्पोर्छेको निधन भएको छ । सगरमाथाको काखमा रहेको विश्वप्रसिद्ध तेङबोचे गुम्बाका प्रमुख लामा ङवाङ तेन्जिङ जाङपोको निधन भएको छ । ८५ वर्षको उमेरमा उहाँले सोलुखुम्बुकै नाम्चे बजारमा शनिबार राति प्राण त्याग्नु भएको हो । उहाँ तेङबोचे गुम्बाको.....

हिम चितुवा आङ रिता शेर्पाको निधन

हिम चितुवा आङ रिता शेर्पाको निधन

काठमाडौँ - हिउँचितुवा'को उपनाम पाएका आङ रिता शेर्पाको निधन भएको छ । सोमबार विहान १० बजे शेर्पाको आफ्नै निवासमा निधर भएको हो । ७२ वर्षीय शेर्पाको आफ्नै निवास जोरपाटीमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । सोलुखुम्बुको थमो गाउँमा जन्मिएका आङरिताले सन् १९८३ देखि सगरमाथाको आरोहण थालेका थिए । उनले.....

शेर्पा सञ्चारद्वारा आदिवासी युवालाई समेटेर अनलाइन  वक्तृत्वकला प्रतियोगिता आयोजना

शेर्पा सञ्चारद्वारा आदिवासी युवालाई समेटेर अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजना

काठमाडौँ : १२ औँ स्थापना दिवस तथा छैटौँ महाधिवेशनको अवसरमा शेर्पा सञ्चार समूहले आदिवासी युवालाई समेटेर अनलाइन वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । शेर्पा सञ्चार समूहले ‘मातृभाषाको महत्व र वर्तमान अवस्था’ शीर्षक राखेर अनलाइन वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो । विश्वभर फैलिएको कोरोना महामारीका.....

  • मुख्य