समाज » Home
के आदिवासी जनजातीहरुको माग जातिय राज्य नै हो त ?

के आदिवासी जनजातीहरुको माग जातिय राज्य नै हो त ?

२०६९ जेठ ७, ८ र ९ गते आदिवासी जनजातीहरुले गरेको देशव्यापी आमहड्ताल ऐतिहासिक रुपमा सफल भएको थियो । यो राष्ट्रिय मुक्ती आन्दोलनको आरम्भलाई सबै तह, तप्का र क्षेत्रबाट विभिन्न प्रकारले सहयोग, समर्थन र सहभागिता रहेको थियो । तर केही पक्षबाट विरोधका तानवाना पनि बुनिए, जातीय सद्भावको दुवाई दिदै ऐतीहासिक आन्दोलनलाई.....

शेर्पा संचार समुह नेपालले शेर्पा समुदयका  पत्रकारहरुको सुची सर्वजनिक गरेको छ ।

शेर्पा संचार समुह नेपालले शेर्पा समुदयका पत्रकारहरुको सुची सर्वजनिक गरेको छ ।

शेर्पा संचार समुह नेपालले शेर्पा समुदयका  पत्रकारहरुको सुची सर्वजनिक गरेको छ । बरिष्ठ शेर्पा पत्रकार, शेर्पा भाषा पत्रकार तथा शेर्पा पत्रकारहरुको सुची सर्वजनिक गर्दै शेर्पा संचार समुहका उपाध्यक्ष गेल्छिरी शेर्पाले संचार समुहको महत्व माथि प्रष्ट पार्नु भएको छ । शेर्पा संचार समुह नेपालले शेर्पा युवाहरुलाई.....

no-image

सोलुखुम्बुको च्याल्सामा आगलागीबाट करिव साँढे ११ लाखको क्षती

१३ भदौ २०७४– सोलुखुम्बुको दुधकुण्ड नगरपालीका ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा करिव साँढे ११ लाख रुपैयां बराबरको क्षती भएको छ । गएराती पासाङ डोमा शेर्पाको घरमा लागेको आगलागीबाट घर सहित घरभित्र रहेका सबै सरसामान नष्ट भएका प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । घरमा एक्लै रहेकी बृद्धा.....

शेर्पा सोसाइटी पोर्तुगलको आयोजनमा फाङगी विशेष कार्यक्रम हुने

शेर्पा सोसाइटी पोर्तुगलको आयोजनमा फाङगी विशेष कार्यक्रम हुने

१४ पोर्तुगल शेर्पा सोसाइटी पोर्तुगलको आयोजनमा शेर्पा समुदयको महत्वपुर्ण सांस्कृतिक चाड फाङगी विशेष कार्यक्रम हुन गइरहेको छ । कार्यक्रम सेप्टेम्बर ३ तारीख लिस्बोन पोर्तुगल स्थित हिमलयन रेष्टुरेण्टमा हुने भएको हो ।आयोजकले  रोजगरको सिलसिलामा पोर्तुगलमा रहनुभएका सम्पूर्ण शेर्पा दाजुभाई तथा दिदिबहिनीहरुलाई.....

गुम्बा विहार संघर्ष समितिद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

गुम्बा विहार संघर्ष समितिद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं, १३ भदौ । भूकम्पबाट क्षतिग्रस्त भएका गुम्बा, विहार तथा निजी आवास पुर्ननिर्माण संघर्ष समितिले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा भूकम्प प्रभावित गुम्बा विहार संघर्ष समितिले पत्रकार सम्मेलन गरेर आफ्ना मागहरु प्रति सरकार गम्भिर नभएको भन्दै दोस्रो चरणको आनदोलन घोषणा गरेको.....

  • मुख्य