समाज » Home
दिल्ली पुगेर देउवाले गरे नया खुलासा

दिल्ली पुगेर देउवाले गरे नया खुलासा

तिजको अवसर पारेर दिल्ली भ्रमण मा निस्किएका प्रधानमन्त्री शेर बहादुर देउवा यतिबेला दिल्ली पुगेका छन् । दिल्लीमा यतिबेला उनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग 'वान टु वान कन्भार्सेसन'को तयारि गरिएको कुरा मोदी सचिवालयले जनाएको छ ।   अहिले मोदी निवासमा देउवालाई दिवा भोजको ब्यबस्था गरिएको छ.....

no-image

“शेर्पा वंशावली एक परिचय”

टासिदेलेक सबैलाई ।।। शेर्पाहरूकाे रू सम्बन्धमा अग्रजहरूले निकाल्नु भएकाे तथ्यांक अध्ययन गरेँ जहाँ अाफैले लेख्दै अाएकाे रू " ङाेम्बा" भेटाईन । सायद छुटेकाे हाेकि नभएकाे।। मैले पनि याे सम्बन्धि थाेरै अध्ययन गरेकाे छु कृपया सल्लाह दिनुहाेला गल्ति पनि हुनसक्छ .. नेपालको विशेष गरी उच्च हिमाली तथा पहाडी क्षेत्रहरुमा.....

राष्ट्रवादीहरुलाई प्रश्न – संशोधनमा कहाँ थियो राष्ट्रघात ?

राष्ट्रवादीहरुलाई प्रश्न – संशोधनमा कहाँ थियो राष्ट्रघात ?

नेपालको संविधानले जहिल्यै दुईथरि आरोपको सामना गरिरहेको छ । यो नबन्दै भन्ने गरिन्थ्यो, भारतबाट आयातित हुँदैछ । बनेपछी भनियो– भारतले आफू अनुकुल संशोधन गर्न दबाब दिइरहेको छ । संबिधान जनताको सार्वभौम दस्तावेज हो तर बारम्बार यसले भारतसँग जोडिएर अपमानित हुनु परेको छ । त्यो पनि सार्बभौम नेपालीबाटै । आफ्नै संबिधानको.....

no-image

क्षतिपुर्ती नपाउँदा भुकम्पले भ्वाङ बनाएको थेकछोक मिन्ट्रोल सम्तेन छोलिङ्ग गुम्बा बेकामे

नेपालमा भुकम्प गएको साँढे २ बर्ष बितिसक्दा पनि राज्यवाट पाउनुपर्ने क्षतिपुर्ती नपाउँदा दिक्तेल नगरपालिका २ मा रहेको थेकछोक मिन्ट्रोल सम्तेन छोलिङ्ग गुम्बा बेकामे भएको छ । ०७२ बैशाख १२ गते शनिवारको महाभुकम्पले तहसनहस बनाएको गुम्बाले पुनः निर्माण नपाउँदा साँढे २ वर्षयता प्रयोगविहीन भएको हो । निर्माणकार्य.....

उमाकुण्ड गाउँपालिकका उपप्रमुख उर्मिला कार्कीद्धारा दुई बर्षभित्र गुम्देललाई विकास र समृद्ध बनाउने प्रतिबद्धता

उमाकुण्ड गाउँपालिकका उपप्रमुख उर्मिला कार्कीद्धारा दुई बर्षभित्र गुम्देललाई विकास र समृद्ध बनाउने प्रतिबद्धता

  कर्मारिञ्जी शेर्पा,भाद्र ६,रामेछाप – श्री महलंगुर मा. वि. गुम्देल र गुम्देल स्वास्थ्य चौकीको संयुक्त अयोजनामा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकबाट निर्वाचित प्रमुख शेर बहादुर सुनुवर,उप प्रमुख उर्मिला कार्की र उमाकुण्ड गाउँपालिक वेडा नं.१ गुम्देलबाट निर्वाचित वर्डा अध्यक्ष नुर्वु शेर्पालाई गरेको.....

  • मुख्य