समाज » Home
सगरमाथामा शेर्पाको मृत्यु ‘रहस्यमय’

सगरमाथामा शेर्पाको मृत्यु ‘रहस्यमय’

नयाँदिल्ली — ३० वैशाखदेखि सुरु भएको यस वर्षको सगरमाथा आरोहण ११ जेठमा आएर टुंगिएको छ । यो याममा ४ सयभन्दा बढीले आरोहण गरेको तथ्यांक नेपाल सरकारले सार्वजनिक गरेको छ । सगरमाथामा गाड्नुअघि क्रिप्टोकरेन्सीको हार्डड्राइभ क्यामेरातर्फ देखाउँदै युक्रेनी आरोही । चार युक्रेनी नागरिक र एक शेर्पासहितको एउटा.....

बौद्ध थरलाम गोन्पामा साग दावा मोन्लामको साथै बुद्ध अस्तु धातुको दर्शन

बौद्ध थरलाम गोन्पामा साग दावा मोन्लामको साथै बुद्ध अस्तु धातुको दर्शन

नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको सागा दावा पर्व यस वर्ष बौद्ध स्थित थरलाम गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको व्यापक उपस्थितिमा दुई दिने विशेष पूजा कार्यक्रम आजबाट शुरु भएको छ । १४ र १५ गते दुई दिन हुने सागा दावा मोन्लाम पूजा कार्यक्रम स्थलमा.....

महिला समुह द्वारा तीन सफल अारोहीलाई भव्य स्वागत

महिला समुह द्वारा तीन सफल अारोहीलाई भव्य स्वागत

ह्यूमन कन्फिडेनट ( Women’s confidence ) महिलाहरूको आत्मविश्वास अभियान लिएर विश्वाको सर्वोच्च शिखर सगरमाथा सफल अारोही तीन महिलालाई भव्य रुपमा स्वागत गरिएको छ । नेपालको राष्ट्रीय झण्डा, राष्ट्रीय विभूति पासाङल्बामू शेर्पा र माहान नेता मदन भण्डारी को तस्वीर एवं प्रतिष्ठा र पहिलो चोटी खुम्बु पासाङल्हामू गाउ पालिकाको.....

हिमाल आरोहणको क्रममा एकै वडाका दुई शेर्पाको मृत्यू

हिमाल आरोहणको क्रममा एकै वडाका दुई शेर्पाको मृत्यू

हिमाल आरोहणको पश्चात फर्कने क्रममा खुम्बु पासाङ्ग ल्हमु गाउँपालिका १ का दोमाई शेर्पाको निधन भएको छ । सगरमाथा आरोहण पश्चत फर्कने क्रममा घाईते भएको शेेर्पा उपचारको क्रममा नाम्चे हस्पिटलमा निधन भएको जनाएको छ । शेर्पाको शवलाई शेर्पा गुम्बामा ल्याएको जुविङ्ग किदुगका उपाध्यक्ष ङिमा तेण्डी शेर्पाले जनाकारी.....

  • मुख्य