शेर्पा पत्रकारहरु » Home
शेर्पा सञ्चार मेरिङदेनद्वारा १५ दिने शेर्पा र नेपाली भाषामा उद्घोषण तालिम सुरु

शेर्पा सञ्चार मेरिङदेनद्वारा १५ दिने शेर्पा र नेपाली भाषामा उद्घोषण तालिम सुरु

काठमाडौँ- शेर्पा संचार समूह नेपाल मेरिङदेन गाउँपालिकाको आयोजनामा १५ दिने शेर्पा र नेपाली भाषामा उद्घोषण तथा समाचार लेखन तालिम सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच उद्घाटन गर्दै तालिम सुरु गरिएको हो । ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिकाको आर्थिक सहयोगमा शेर्पा संचार समूह नेपाल मेरिङदेनले तालिम.....

शेर्पा सञ्चारद्वारा आयोजित १२ दिने नेपाली भाषा उद्घोषण तालिम सम्पन्न्

शेर्पा सञ्चारद्वारा आयोजित १२ दिने नेपाली भाषा उद्घोषण तालिम सम्पन्न्

काठमाडौँ – शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको १२ दिने नेपाली भाषा उद्घोषण तालिम सम्पन्न भएको छ । शेर्पा संघ दक्षिण कोरियाको आर्थिक सहयोगमा शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको तालिम सांसद जिपछिरिङ लामा शेर्पाले समापन गर्नुभयो । तालिममा विभिन्न जिल्लाका शेर्पा र गैर शेर्पा गरि ३८ जना युवाहरूको.....

शेर्पा सञ्चार समुह नेपालले सञ्चार माध्यममा सक्रिय शेर्पा पत्रकारहरुका लागि कोरोना बीमा गर्ने

शेर्पा सञ्चार समुह नेपालले सञ्चार माध्यममा सक्रिय शेर्पा पत्रकारहरुका लागि कोरोना बीमा गर्ने

काठमाडौँ, कोरोना संक्रमणले निम्त्याउन सक्ने आर्थिक जोखिमलाई लक्षित गर्दै शेर्पा सञ्चार समूह नेपालले शेर्पा पत्रकारहरुको बीमा गर्ने भएको छ । कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी शेर्पा सञ्चार समूह नेपालले विभिन्न सञ्चार माध्यममा सक्रिय शेर्पा पत्रकारहरुका लागि एक लाख बराबरको कोरोना बीमा गर्ने.....

  • मुख्य