लोसार विषेश » Home
ओखलढुंगामा प्रदेश स्तरिय संयुक्त लोसार मनाउँदै

ओखलढुंगामा प्रदेश स्तरिय संयुक्त लोसार मनाउँदै

काठमाडौँ - ओखलढुंगामा जिल्लामा आवद्ध शेर्पा समुदायको संघसंस्थाहरुले संयुक्त रुपमा लोसार संस्कृतिक कार्यक्रम मनाउँने भएको छ । शेर्पा सञ्चार समुह जिल्ला कार्यसमिति ओखलढुंगा, नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ओखलढुंगा, नेपाल शेर्पा संघ खिजीदेम्बा गाउँपालिका र शेर्पा युवा संघ ओखलढुंगाले संयुक्त आयोजनामा.....

शेर्पा संघ बेलायतले  फेब्रुअरी २९ मा ग्याल्पो लोसार मनाउँदै

शेर्पा संघ बेलायतले फेब्रुअरी २९ मा ग्याल्पो लोसार मनाउँदै

काठमाडौँ- शेर्पा संघ बेलायतले बिगतका बर्षहरुझैं यस बर्षको लोसार ल्हप्सो पुजा र गुथुक साँझ फेब्रुअरी २९ गते आयोजना गर्ने भएको छ । संघले “शेर्पाहरूको भाषा, धर्म, कला र संस्कृति संरक्षण संबर्धन हाम्रो अभियान, जातीय र सामाजिक सद्भाव हाम्रो स्वभिमान” भन्ने मुला नारा सहित मनाउन लगेको हो । चिवा ल्हो अर्थात मुसा.....

कोरियामा ग्याल्पो लोसार जनवरी २५ मा मनाउदै

कोरियामा ग्याल्पो लोसार जनवरी २५ मा मनाउदै

काठमाडौँ - शेर्पा संघ दक्षिण कोरियाले यस बर्षको ग्याल्पो लोसार जनवरी २५ तारिख मनाउने तयारी भएको छ  ।  शेर्पा संघ दक्षिण कोरियाले जनवरी २५ मा च्याक फो चिवा लो २१४७ औं लोसार मनाउन लागिएको संघका अध्यक्ष आङ पासाङ शेर्पाले बताउनु भयो । ‘भाषा, लिपी, मैलिक चाडवाड हाम्रो पहिचान, संस्कृति परम्परा संरक्षण र विकास.....

शेर्पा किदुग यूएईको लोसार तयारीमा तिव्रता

शेर्पा किदुग यूएईको लोसार तयारीमा तिव्रता

शेर्पा किदुग युएईले लोसार विशेष कार्यक्रमको तयारीलाई तिव्रता दिइएको छ । हरेक वर्ष महायानी बौद्ध धर्मवलम्बिहरुको प्रमुख चाड भव्यरुपमा मनाउँदै आएको लोसार विशेष साँस्कृतिक कार्यक्रम सफल बनाउन किदुग परिवार तयारीमा जुटेको हो । शेर्पा किदुग युएईले हरेक लोसार विशेष कार्यक्रम गर्दै आएको छ । विगत झै यो वर्ष.....

खिजीदेम्बा गाउँपालिका ओभरसिज हेल्पिङ ह्यान्डसले ल्होसार कार्यक्रम आयोजना गर्ने,युवाहरु उत्साहित हुँदै

खिजीदेम्बा गाउँपालिका ओभरसिज हेल्पिङ ह्यान्डसले ल्होसार कार्यक्रम आयोजना गर्ने,युवाहरु उत्साहित हुँदै

खिजीदेम्बा खिजिदेम्बा गाउँपालिका ओभरसिज हेल्पिङ ह्यान्डसले बिगतको वर्ष झैं यसवर्ष पनि ल्होसार कार्यक्रम आयोजना गर्ने भएको छ। बौद्ध महायानी शेर्पा समुदायहरुको महान पर्व २१४६ औं स मो फाग् ल्हो ग्याल्पो ल्होसार मनाउने विशेष तयारीको लागि बसेको भेलाले "भाषा कला संस्कृति हाम्रो पहिचान,शेर्पा भाषा संरक्षण.....

  • मुख्य