लोसार विषेश » Home
रोमानियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न ।

रोमानियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न ।

बुकारिष्ट - शेर्पा किदुग रोमानियाद्वारा आयोजित ग्याल्बो लोसार शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । रोमानियाको राजधानी बुकारिष्टमा आइतबार आयोजना भएको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा आमन्त्रित बौद्ध धर्मगुरु आचार्य कर्मा रिन्जिङ शेर्पाले उद्घाटन गर्नुभएको थियो.....

शेर्पा किदुग साईप्रसले मार्च १ मा लोसार बृहत साँस्कृतिक कार्यक्रम गर्दै

शेर्पा किदुग साईप्रसले मार्च १ मा लोसार बृहत साँस्कृतिक कार्यक्रम गर्दै

काठमाडौँ - शेर्पा समुदायको भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उदेश्यकासाथ स्थापन भएको शेर्पा किदुक साईप्रसले ग्याल्पो लोसार बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्याक् फो च्यिवा लो” २१४७ औं ग्याल्पो.....

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले गुथुक साँझ आयोजना गर्दै

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले गुथुक साँझ आयोजना गर्दै

काठमाडौँ – हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले नेपालको सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्याक फो च्यिवा लो” २१४७ औं ग्याल्पो लोसारको अवसरमा “लोसार गुथुक साँझ” आयोजना गर्ने भएको छ । शेर्पा भाषाको संरक्षण गर्ने उद्देश्यले २०४९ सालमा स्थापना भएको यस हिमालयन.....

शेर्पा संघ इजरायलको फेब्रुवरी २८ मा लोसार साँझ कार्यक्रम गर्दै

शेर्पा संघ इजरायलको फेब्रुवरी २८ मा लोसार साँझ कार्यक्रम गर्दै

काठमाडौँ - संसारका सम्पूर्ण शेर्पाहरु एक हौ कला भाषा संस्कृतिको संरक्षण तथा सम्बर्धन गरौ भन्ने मूल उदेश्यका साथ शेर्पा संघ इजरायलले सदाको बर्ष झै यसबर्षपनि लोसार कार्यक्रम आयोजना गर्ने भएको छ । सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्याक् फो च्यिवा लो” २१४७ औं ग्याल्पो.....

शेर्पा किदुग पोर्तुगलले फेब्रुवरी २६ मा लोसार ल्हप्सो पुजा मनाउँदै

शेर्पा किदुग पोर्तुगलले फेब्रुवरी २६ मा लोसार ल्हप्सो पुजा मनाउँदै

काठमाडौँ -  शेर्पा किदुग पोर्तुगलले बिगतका बर्षहरुझैं यस बर्षको लोसार,ल्हप्सो पुजा भब्यको साथ आयोजना गर्ने भएको छ । शेर्पा किदुग पोर्तुगलले शेर्पा समुदायको भाषा,धर्म,कला संस्कृति संरक्षण संबर्धन गर्ने उदश्यको सथा च्याग फो चिवा लो २१४७ औं ग्याल्पो लोसार अवसरमा ल्हप्सो पुजा २६ फेब्रुवरी २०२० बुधवारको.....

  • मुख्य