लेख विचार » Home
समाजसेवी आशा लामाको आशलाग्दो काम

समाजसेवी आशा लामाको आशलाग्दो काम

यो मुलुकमा यस्ता धेरै मानिस छन्, जसलाई यो राज्यका संयन्त्रले चिनेर पनि नचिनेजस्तो गर्छ, देखेर पनि नदेखेजस्तो गर्छ । बोलेर पनि नबोलेजस्तो गर्छ । सुनेर पनि नसुनेजस्तो गर्छ । मुलुकको भलो चाहने मानिस प्रायः गुमनाम भएकोमा राज्यका परिचालक खुसी हुन्छ । राम्रो मानिस आफूहरूका लागि घातक हुने भएकाले ऊ अगाडि नबढोस्.....

लोसारसंग हाम्रो सामिप्यता र केही अनुभुतिहरु

लोसारसंग हाम्रो सामिप्यता र केही अनुभुतिहरु

अहिले लोसारको सरगर्मी बढिरहेको बेला छ । नेपालको गाउँघर, शहरबजार र राजधानी काठमाण्डौं अनि विदेशका अधिकांश देशहरु जहाँ शेर्पाहरुको बसोबास रहेका छन, ती सबैतिर नै नजीकिदै गरेको लोसारमा आयोजना हुने विविध कार्यक्रमहरुका लागि तयारीहरु गर्न सबै व्यस्त देखिन्छन । यो बार्षिक लोसारको अवसरमा हुने शेर्पाहरुको.....

no-image

सौल नेपाल बौद्ध गुम्बाद्वारा लोसार मनाउने तयारी

सौल, कोरिया । सेर साङबो शेर्पा सौल नेपाल बौद्ध गुम्बाद्वारा यही आउने अंग्रजी महिनाको मार्च १२ तारिक आईतवार सौलको एलोन गङनाम स्थित भब्य लोशार मनाउने तयारी गरिएको छ । फ्रेव्रअरी ५ तारिक  सौलको दोङदेमुन स्थित बिबिन्न संघ संस्थाको प्रतिबिधिहरुको उपस्थितिमा बसेको बैठकले सम्पूर्ण बौद्ध धर्मवलम्बिहरु लगायत.....

no-image

a�?a��a�?a��a��a??a��a�?a��a?� a��a�?a��a�?a��a�? a��a?�a��a??a�?a�? a�?a��a�?a�?

a�?a?�a�?a�?a�? a��a??a��a?�a�?a�?a�� a��a�?a��a�?a��a��a�?, a��a�?a??a��a�?a��a�?a��, a��a�?a??a�?a�?a��a�?a??a��a??a��a�?a��, a��a�?a??a�?a�?a��a?�a�? a��a?�a�?a��a�? a�sa�?a�?a�?a�?a??a�� a?� a�?a�?a��a�?a�?a?� a��a??a��a?�a��a??a��a��a�? a��a�?a?�a��a�?a�? a��a��a??a�?a?� a��a?�a��a??a�?a�? a�?a�?a��a�?a��a?� a�?a�?a�?a�sa�?a�? a�?a?�a�?a�?a�?a��a�? a��a�?a??a�? a�?a�?a��a�?a��a�?a??a��a�? a��a?�a��a??a�?a?? a��a�?a?�a��a?� a�� a?� a��a?�a��a??a�?a�?.....

no-image

गुम्बा (विहार)

छाम्पा ङवाङ ठिन्ले शेर्पा शिक्षक, पाथीभारा प्रा.वि. श्यामा–१, दोलखा हिमाली क्षेत्रका बौद्ध समाजमा प्रतिष्ठित धर्म–संस्कृतिको केन्द्र वा पूर्वज गुरूहरूले प्राप्त गरिएका शैक्षिक स्मारकलाई गुम्बा भनिन्छ । सधै काममा व्यस्त रहने अधिकांश गृहस्थीहरूलाई बौद्ध दर्शनको ज्ञान हासिल गराउन, त्यागको भावना जगाउन,.....

  • मुख्य