लेख विचार » Home
no-image

गुम्बा (विहार)

छाम्पा ङवाङ ठिन्ले शेर्पा शिक्षक, पाथीभारा प्रा.वि. श्यामा–१, दोलखा हिमाली क्षेत्रका बौद्ध समाजमा प्रतिष्ठित धर्म–संस्कृतिको केन्द्र वा पूर्वज गुरूहरूले प्राप्त गरिएका शैक्षिक स्मारकलाई गुम्बा भनिन्छ । सधै काममा व्यस्त रहने अधिकांश गृहस्थीहरूलाई बौद्ध दर्शनको ज्ञान हासिल गराउन, त्यागको भावना जगाउन,.....

महान चाड डुम्जी संग जुन्डियो मोर्डन पार्टी

महान चाड डुम्जी संग जुन्डियो मोर्डन पार्टी

“दशै नै हो की यो मेरो दसा” एउटा गायकले गाएको गीत मलाई सम्झीन मन लाग्छ । दशै हिन्दु संस्कृतिको एक महत्वपुर्ण चाड, डुम्जी बौद्ध धर्मावलम्बीहरूको एक महत्वपुर्ण चाड हो । मलाई शंका लागेको छ दशैको जस्तै गीत अर्को गायकले डुम्जीको गीत गाउने त होइन । अनि फेरी मनमा प्रश्न उठ्छ सँच्चै यो गीत किन गाएको होला ? कसले लेखेको.....

  • मुख्य