लेख विचार » Home
राष्ट्रिय एकता दिवस र गणतन्त्र नेपाल

राष्ट्रिय एकता दिवस र गणतन्त्र नेपाल

  संघीय लोकतान्त्रिक नेपालले पौष २७ गते राष्ट्रिय एकता दिवस एवं २०९६औं पृथ्वी ज्यन्ती भव्यताका साथ मनाएको छ । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्ययादेवी भण्डारीबाट राजकीय सम्मानका साथ पृथ्वी नारायण शाहको शालीकमा माल्यार्पण गरेर यो दिवसलाई राष्ट्रीय गरिमा र महत्व प्रदान गर्ने काम भयो । यो नेपाल.....

no-image

राज्यको सस्कृति माथिको बिभेदपूर्ण नितिको बिरोध गरौ ।

  हाम्रो देश नेपाल बहुभाषिक ,बहुधार्मिक ,बहुसांस्कृतिक मुलुक हो । जहा मिश्रित समाज र समुदायहरु लामो समयदेखि बसोबास गर्दै आएका छन् । फरक भूगोल र फरक हावापानीको कारण नेपालका सबै समुदायहरुको मौलिक संस्कृति र रहनसहन भिन्न भिन्नै रहेको छ । भिन्न भिन्नै समुदायको भाषा र संस्कृतिको कारण नेपालमा अनेकतामा एकता.....

राप्रपाको विगत, वर्तमान र भविश्य

राप्रपाको विगत, वर्तमान र भविश्य

नेपालमा बहुदलिय प्रजातन्त्रको पुनः स्थापना संगै २०४७ साल जेष्ठ १५ गते स्थापना भएको राप्रपा अनेक आरोह र अवरोहहरु पार गर्दै २०७४ साल मंसिर २१ गते राष्ट्रिय राजनीतिबाट अस्तित्व विहिन हुनु पुगेको छ । राप्रपा थापा र राप्रपा चन्द नामक २ राजनीतिक दल इतिहासको अनेक आरोह अव्रोहहरु पार गर्दै सब भन्दा बढी टुटफुट.....

no-image

राष्ट्रपति र प्रधानमन्त्री बीचका द्धन्दले सरकार निमार्णमा बिलम्ब

आमनिर्वाचन सम्पन्न पछि जनतामा उत्साह छाएको थियो । राजनितिक अस्थिरताको अन्त्यसगै मुलुकले आर्थिक समृद्धि र विकासको बाटो पहिल्याउने छ भन्ने विस्वास जनतामा जागेको थियो । निर्वाचन आयोगले सामानुपतिक तर्फको मत गणना सार्वजानिक गर्न राष्ट्रिय सभाको गठन अपरिहार्य भएको कानुनी प्रवधान सार्वजानिक गरे सगै केही.....

राजनैतिक स्थिरतासँगै नयाँ युगको प्रराम्भ

राजनैतिक स्थिरतासँगै नयाँ युगको प्रराम्भ

गणतन्त्र नेपालको पहिलो आमनिर्वाचनले मुलुकमा राजनीतिक स्थिरताको लागि बलियो सन्देश दिएको छ । निर्वाचनमा पाँच वटा राजनैतिक दलले मात्र राष्ट्रिय मान्यता प्राप्त गरेका छन् भने मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम स्थापित भएका.....

  • मुख्य