मुख्य » Home
no-image

कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा

गोपाल संग्रौला नेपाली युवाको आकर्षक रोजगार गन्तव्य कोरियाले रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि चैतमा कोरियन भाषा परीक्षाको आवेदन खुला गर्ने भएको छ । परीक्षाका लागि आवेदन दिन अनलाइन प्रणालीको व्यवस्था गरिएको छ । संकलन केन्द्रमा लामो लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न अनलाइन प्रणालीको.....

no-image

सगरमाथा क्षेत्रमा मानिसको मलमूत्र समस्या बन्दै

२२ माघ, सोलुखुम्बु । धेरैजसो समय माइनस भन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ । हिमाल आरोहणका याममा बर्सेनि तीन हजार भन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधारशिविर आवतजावत गर्छन् । उनीहरुले आधारशिविर तथा त्यस भन्दामाथि गर्ने दिसापिसाब.....

no-image

सौल नेपाल बौद्ध गुम्बाद्वारा लोसार मनाउने तयारी

सौल, कोरिया । सेर साङबो शेर्पा सौल नेपाल बौद्ध गुम्बाद्वारा यही आउने अंग्रजी महिनाको मार्च १२ तारिक आईतवार सौलको एलोन गङनाम स्थित भब्य लोशार मनाउने तयारी गरिएको छ । फ्रेव्रअरी ५ तारिक  सौलको दोङदेमुन स्थित बिबिन्न संघ संस्थाको प्रतिबिधिहरुको उपस्थितिमा बसेको बैठकले सम्पूर्ण बौद्ध धर्मवलम्बिहरु लगायत.....

no-image

मन्दिरभित्र पसेका दलितलाई ५ हजार जरिवाना

२४ माघ, काठमाडौं । रामेछापको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवालाई जरिवाना गरिएको छ । स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले गाउँलेको सहयोगमा पाँच हजार रुपैयाँ असुल गरेका छन् । शेराकाली.....

no-image

शेर्पा किदुग मलेसिया द्धारा ग्याल्पो लोसार कार्यक्रम सम्पन्न

३० जनवरी क्वालालम्पुर, मिङमा शेर्पा पाङकर्मा मलेसियामा छुट्टीको अबसर पारी शेर्पा किदुग मलेसिया द्धारा ग्याल्पो लोसार कार्यक्रम सम्पन्न गराएको छ । अध्यक्ष ङावाङ नुरी शेर्पा गर्जाको अध्यक्षतामा सुरु भएको ग्याल्पो लोसार कार्यक्रममा प्रमुख अतिथि आचार्य कर्मा रिन्जिङ शेर्पा विशेष अतिथि आदिवासी जनजाति.....

  • मुख्य