मुख्य » Home
no-image

अझै सञ्चार सुबिधा नपुगेको गाउँ “गुदेलको योक्स्खा”

रेडियो प्रमुख सञ्चार माध्यम जेपी थुलुङ, सोलुखुम्बु ४ चैत्र २०७३ - अझै पनि टेलिफोन तथा मोबाइल सेवा नभएको ठाउँ छ भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । तर सोलुखुम्बुको गुदेलमा रहेको योक्स्खा गाउँ अपवाद बनेको छ । जिल्लामा सञ्चालिन कुनै पनि टेलिफोन तथा मोबाइलको सेवा त्यहाँ अझै पुगेको छैन । स्थानीयहरु सञ्चार.....

किदुग नया कार्यसमितिलाई सपथग्रहणसंगै कार्यभार हस्तन्तरण ।

किदुग नया कार्यसमितिलाई सपथग्रहणसंगै कार्यभार हस्तन्तरण ।

न्युयोर्क— शेर्पा किदुगको नव निर्वाचित पदाधिकारीहरुले बौद्ध धर्म गुरु लामा टुल्कुबाट किदुगको गुम्बामा सपथ लिएर कार्यभार सम्हालेको छ । आगामी दुई वर्षको लागी चयन भएको कार्यसमितिले बौद्धधर्म गुरुबाट शेर्पा र नेपाली दुबै भाषाबाट सपथ लिएका थिए । मौलिक शेर्पा पोशाकमा उपस्थित नव निर्वाचित पदाधिकारीहरुले.....

no-image

एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक हुन लागेको माद्यमिक शिक्षा टक आगामी चैत ३ गते

३० फागुन, काठमाडौं । एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक हुन लागेको माद्यमिक शिक्षा टक आगामी चैत ३ गते बिहीबारबाट सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार पत्रकार सम्मेलन गरेर माद्यमिक शिक्षा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षाको नाम एसएलसी हुने गरी.....

no-image

७४४ स्थानीय तह आजदेखि कार्यान्वयनमा

३० फागुन - सङ्घीय संरचना अनुसारका नयाँ ७४४ स्थानीय तह सोमबारदेखि व्यावहारिक रूपमा कार्यान्वयनमा आउने भएका छन्, आजको गोरखापत्रमा खबर छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत शुक्रबार ७४४ स्थानीय तह कार्यान्वयनको घोषणा गरे पनि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबारदेखि मात्र सबै स्थानीय.....

no-image

शेर्पा लोसार साँझ सम्पन्न

२६ शेर्पा विद्यार्थी सम्मानित काठमाडौं:– ‘शेर्पा लोसार साँझ २१४४’ को अवसरमा २६ जना शेर्पा विद्यार्थी सम्मानित भएका छन् । नेपाल शेर्पा विद्यार्थी संघले सुक्रबार ‘शेर्पा लोसार साँझ २१४४’ को अवसरमा राजधानीमा गरेको कार्यक्रममा विद्यार्थीलाई सम्मान तथा छात्रवृत्तिसहित पुरस्कृत गरिएको छ । संघले हिमालय.....

  • मुख्य