मुख्य » Home
शेर्पा समाजद्वारा जिल्ला अस्पताल सरसफाई तथा फलफूल वितरण

शेर्पा समाजद्वारा जिल्ला अस्पताल सरसफाई तथा फलफूल वितरण

ताप्लेजुङ शेर्पा समाज ताप्लेजुङले स्थापना भएकको ६ महिना पुगेको उपलक्ष्यमा माघे संक्रान्तिको अवशर पारी प्रमुख जिल्ला अधिकारी नर वहादुर खड्काको प्रमुख आतिथ्यमा जिल्ला अस्पताल परिसर सरसफाई तथा उपचारार्थ अस्पतालका विरामीहरुको सिघ्र स्वास्थय लाभको कामना सहित फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ । सो.....

no-image

लोकमानले सरकारी निवास छाडे

२८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्की बिहीबार अपरान्ह सरकारी निवास छाडेका छन् । लोकमानको परिवार अपरान्ह सरकारी निबासबाट बाहिरिएका हुन् । उनी अख्तियारको सवारीसाधन त्यही छाडेर निजी गाडीमा बाहिरिएका छन् । उनको सुरक्षाका लागि सई उत्तम भण्डारी.....

no-image

माघे संक्रान्तिमा कुन तरुल खाने ?

२९ पुस, काठमाडौं । तिलको लड्डु, चाकु र तरुल । माघे संक्रान्तिमा यी परिकार छुटाउनै नहुने खुराक हुन् । त्यसमा पनि तरुल, सखरखण्ड त स्वास्थ्यबर्द्धक कन्दमुल नै मानिन्छ । स्वास्थ्यलाई फाइदा गर्ने र जाडोमा तात्तातो खाँदा ज्यान पनि तात्ने भएकाले यो सिजनमा तरुलको खपत अत्यधिक हुन्छ । माघे संक्रान्तिलाई लक्षित गर्दै.....

no-image

आठौँ ञिङमा मोलाम (प्रणिधान पुजा) सम्पन्न

काठमण्डौं, २८- पौष शेर्पा सञ्चार समुह नेपाल विश्वमा शान्ति र प्राणी जगतमा सुख शान्ति कायम होस् भनी आयोजना गरेको आठौँ ञिङमा मोलाम (प्रणिधान पुजा) आज सम्पन्न भएको छ । नेपाल बौद्ध ञिङमा संघले बार्षिक रुपमा आयोजना गर्दै आएको यस मोलाम पुजा गत पौष २३ गते शनिवारबाट सुरु आज २८ गते विहिवार समापन गर्न लागेको हो ।  विश्व.....

no-image

५ नम्बर प्रदेशको आन्दोलन सडकबाट सदनमा केन्द्रित हुने

२७ पुस, कपिलवस्तु । एमालेको नेतृत्वमा ५ नम्बर प्रदेश विभाजन विरुद्ध भइरहेको आन्दोलनलाई संसदमा केन्द्रित गरिने नेताहरुले बताएका छन् । बुधवार ५ नम्बर प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको प्रदर्शन र सभापछि आन्दोलनलाई सडकबाट सदनमा केन्द्रित गर्ने जानकारी दिइएको हो । कपिलवस्तुको.....

  • मुख्य