मुख्य » Home
बालबालिकालाई विद्यालयमा आकर्षित गर्न घडी वितरण

बालबालिकालाई विद्यालयमा आकर्षित गर्न घडी वितरण

ओखलढुंगाः ओखलढुंगाको पात्ले–४ खुन्दुर्केमा अवस्थित जयबुद्ध आधारभूत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नाको नयाँ कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्तर्गत भर्ना हुने विद्यार्थीलाई घडी वितरण गर्ने भएको हो । विभिन्न नयाँ कार्यक्रम सहित विद्यार्थी भर्नालाई अभियान सञ्चालन गर्ने विद्यालयले.....

no-image

क्यानडाको राष्ट्रिय टिमबाट फुटवल खेल्दै ११ बर्षीय नेपाली पासाङ नामग्याल शेर्पा

पोर्चुगल जानेक्रममा एकाडेमी निर्देशक एवं प्रशिक्षक इडी र टिम म्यानेजर कमलजीत एटवालसँग पासाङ नामग्याल । तस्विरःसेतोपाटी बहुसंख्यक उत्तर अमेरिकीले नेपालको नाम सुन्नासाथ जसरी ‘माउण्ट एभरेष्ट’ भन्छन्, फेमिली नेम ‘शेर्पा’ भन्नासाथ ‘माउण्टेनियरिङ’ अर्थात् पर्वतारोहण सम्झिन्छन्। त्यस्तो नसम्झिउन्.....

no-image

जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट

२७ चैत्र - जंगलबाट सुरु भएको एउटै डढेलोले खोटाङ र सोलुखुम्बुमा तीन घर जलेको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित बाबियोखर्क सामुदायीक बन र तसारे जुवारे सामुदायिक वनबाट सुरु भएको डढेलोले जलेश्वरीका सन्तोष गिरी, सोलुखुम्बु जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट भएको हो । खोटाङ र.....

शेर्पा भाषामा निर्माण भईरहेको चलचित्र टिनछेन फमा चाढै पर्दामा आउने

शेर्पा भाषामा निर्माण भईरहेको चलचित्र टिनछेन फमा चाढै पर्दामा आउने

सोनाम याङ्जी शेर्पा, चैत्र २६, कुङ्गा ङिमा शेर्पाको निर्देशनमा निर्माण भई रहेको शेर्पा भाषा चलचित्र टिनछेन फमा चाँढै समुदायमा आउने भएको छ । करिब २ महिना देखि छायाँकन भएको चलचित्रको काम ८० प्रतिशत भन्दा माथि सकिसकेको र केही मात्रा बाँकी रहेको चलचित्रका निर्देशक कुङ्गा ङिमा शेर्पाले बताएको छ । शेर्पा समुदायको.....

हिमचितुवा अर्थात् आङरिताः न्युरो अस्पतालमा थलिए

हिमचितुवा अर्थात् आङरिताः न्युरो अस्पतालमा थलिए

परिवारका सदस्य भन्छन्- राज्यले हेरेन २७ चैत, काठमाडौं । ‘हिम चितुवा’ का रुपमा विश्वपरिचित पर्वतारोही आङरिता शेर्पा जीवनको कठिन अवस्थामा पुगेका छन् । सिकिस्त बिरामी परेपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका हिम चितुवालाई कुन रोगले थलाएको हो भन्ने चिकित्सकहरुले अझै ठम्याउन सकेका छैनन् । दश.....

  • मुख्य