मुख्य » Home
मोडलिङ्ग सँगै समाजसेवा गर्ने सोचमा छु

मोडलिङ्ग सँगै समाजसेवा गर्ने सोचमा छु

मोडल छिरिङ्ग डोमा शेर्पा सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका १० मा (टाप्टिङ्ग –३ खामदिङ ) जन्मेका मिस ट्यालेन्ट छिरिङ्ग डोमा शेर्पा शेर्पा समुदायको एक प्रतिभाशाली नारी हुन् । हेर्दा खेरिनै लोभै लाग्दो रुप र जीउडाल भएकी शेर्पा विभिन्न गीत संगितका अभिनय गरि सकेकी छिन् भने नेपालका विभिन्न स्टेजहरुमा.....

no-image

थोले देम्बा महोत्सवमा लाखौं पर्यटन पुराउँछौ ःटेण्डी

ओखलढुंगा रंगनीका ३४ वर्षिय टेण्डी शेर्पा शिक्षा व्यवसायी, कृषि व्यवसायी, समाजसेवीको रुपमा परिचित छन् । कृषक परिवारमा जन्मिएका टेण्डीले स्नातक सम्मको अध्ययन गरेका छन् । उनी माकलबारीमा रहेको बालसंसार माविको संस्थापक तथा विद्यालय व्यवस्थापक अध्यक्ष हुन् भने नयाँ वस्तिमा रहेको मेरिल्यान्ड माविको पनि.....

no-image

माइनस १० डिग्री चिसाेमा डिजेइङ गरेर छेवाङले राखे विश्व रेकर्ड ,

हिउँ जमेर चट्टानै बनेको थियो । मुटु नै छुने चिसो हावा  तापक्रम माइनस १० डिग्री सेल्सियस  चिसोले सबै जमेको थियो । तर, २३ मिनेट त्यहाँको माहोल तात्यो । यो सन्दर्भ ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ्ला भन्ज्याङको हो । सन् २०१६ अक्टुबर २७ तारिख । डिजे छेवाङ शेर्पाको आँखाले देखेको त्यो दृश्य अझै पनि दिमागको सफ्टवेयरमा.....

no-image

देश आत्मानिर्भर बन्न सघाउँदै शेर्पा वियर कम्पनीका लाक्पा

काठमाडौं । केही अपवादवाहेक उत्पादनमा नेपाल आत्मानिर्भर बन्न सकेको छैन् । हरेक बस्तुहरु वर्षेनी करोडौं रुपैयाँको आयात हुने गर्छ । तर, नेपाली उत्पादनले पनि आर्यातलाई सुन्य बनाउन नसकेपनि घटाउने काम भने हुने गरेको छ । त्यही मध्येको एक हो, शेर्पा वियर । पछिल्लो केही वर्ष यता शेर्पा वियरको चर्चा निकै चलेको.....

no-image

नगरपालिका र तीन गाउँपालिकामा माओवादीले उम्मेद्वार टुंग्यायो – माओवादीवाट को को बन्दैछन् उम्मेद्वार ?

ङिमातेण्डुपको घोषणा नारायणकाजीले गर्ने २२ चैत्र, २०७३ - आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले सबैभन्दा पहिले उम्मेदवार घोषणा गर्ने भएको छ । पूर्वउपप्रधानमन्त्री तथा नेता नारायणकाजी श्रेष्ठको उपस्थितिमा बुधबार माओवादीले उम्मेदवार घोषणा शुरु गर्दैछ । सल्लेरीमा हुने बिशेष कार्यक्रममा.....

  • मुख्य