मुख्य » Home
no-image

टासी डोल्मा शेर्पाको शव साँढे ४ महिनापछि नेपालमा

काठमाडौँ– इराकको बग्दादमा मृत्यु भएकी टासी डोल्मा शेर्पाको शव नेपाल ल्याउन साँढे ४ महिना लागेको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ की शेर्पाको मुटुमा समस्या भएपछि गत असोज १२ गते निधन भएको थियो । तर उनको शव भने गत शनिवार मात्रै नेपाल आइपुगेको छ । सामान्यतया विदेशमा नेपालीको मृत्यु भएमा उनको शव.....

no-image

खुम्बु पासङल्हमु गाउँपालिकामा आमा मृत भेटियो छोराछोरी बेपत्ता

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासङल्हमु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा.....

अमेरिकामा आरोहीहरु सम्मानित

अमेरिकामा आरोहीहरु सम्मानित

युएस नेपाल क्लाईबर्स एसोसियसनले विभिन्न विधामा विश्व कृर्तिमान गर्न सफल आरोहीहरुलाई र सगरमाथा आरोही हरुलाई सम्मान गरेको छ । युएस नेपाल क्लाईबर्स एसोसियसनको दोश्रो अधिवेशन समारोहको औपचारिक सत्रमा आरोही तथा आरोहण क्षेत्रमा प्रशिक्षक रहेर काम गर्दै आएका आरोही प्रशिक्षकहरुलाई सम्मान गरेको थियो । पहिलो.....

शेर्पा किदुग यूएईको लोसार तयारीमा तिव्रता

शेर्पा किदुग यूएईको लोसार तयारीमा तिव्रता

शेर्पा किदुग युएईले लोसार विशेष कार्यक्रमको तयारीलाई तिव्रता दिइएको छ । हरेक वर्ष महायानी बौद्ध धर्मवलम्बिहरुको प्रमुख चाड भव्यरुपमा मनाउँदै आएको लोसार विशेष साँस्कृतिक कार्यक्रम सफल बनाउन किदुग परिवार तयारीमा जुटेको हो । शेर्पा किदुग युएईले हरेक लोसार विशेष कार्यक्रम गर्दै आएको छ । विगत झै यो वर्ष.....

no-image

ग्याल्पो लोसार मानउदै मार्चमा ८ ईराकको कुर्दिस्तानमा

इराक - भाषा, धर्म, कला, सांस्कृतिक र भेषभूषा हरेक जातजातीको पहिचान हो, आफ्नो पहिचानको संरक्षण तथा सम्बर्द्धन गरौ’ भन्ने मुल नारा सहित इराक कुर्दिस्तान सुलेमानिको सर्चिनार स्थित नोबेल हलमा ८ मार्च २०१९ का दिन ग्याल्पो लोसार बिशेष कार्यक्रम गरिने भएको छ। हिमालयन शेर्पा युनिक ग्रुप इराकले १ फेब्रुअरी २०१९.....

  • मुख्य