मुख्य » Home
शेर्पा कलाकार वृहत साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न

शेर्पा कलाकार वृहत साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न

नेपाल शेर्पा कलाकार संघको आयोजनामा शेर्पा कलाकार वृहत साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको छ । शेर्पा समुदायको कलाकारहरुलाई एकिकृत गरी शेर्पा कलाकारलाई राष्ट्र स्तारममा पु¥याउने र संस्थाको नयाँ कार्यलय स्थापना गराउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली काङग्रेसका समानुपातिक सभासद माननीय जिप.....

कार्यलय स्थापना सहयोगार्थ शेर्पा कलाकार वृहत साँस्कृतिक साँझ हुने

कार्यलय स्थापना सहयोगार्थ शेर्पा कलाकार वृहत साँस्कृतिक साँझ हुने

नेपाल शेर्पा कलाकार संघको आयोजनामा शेर्पा कलाकार वृहत साँस्कृतिक साँझ कार्यक्रम हुने भएको छ । शेर्पा समुदायको कलाकारहरुलाई एकिकृत गरि शेर्पा कलाकार राष्ट्र स्तारममा पु¥याउने उद्देश्यले समुदायमा गठन भएको शेर्पा कलाकारहरुको संस्थाले कार्यक्रम आयोजना गर्न लागिएको हो । संस्थाको कार्यलय स्थापनाका निम्ति.....

पासाङ ल्हमु शेर्पा ‘पदचापका २५ वर्ष’

पासाङ ल्हमु शेर्पा ‘पदचापका २५ वर्ष’

नेपाली महिलाले पहिलो पटक सगरमाथामा पाइला टेकेकोमा खुसीयाली कि सगरमाथा टेकेर फर्केकी महिलाको निधनमाचिन्ता ? २५ वर्षअघि नेपाललाई परेको अन्योल हो यो। २०५० वैशाख १० गते सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरिन् । त्यसअघि सगरमाथाको चुचुरोमा २० महिलाले पाइला टेकिसकेका थिए । तर, नेपाली महिलाले.....

‘तत्काल राप्रपा एकताको पक्षमा’ जवरा

‘तत्काल राप्रपा एकताको पक्षमा’ जवरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पुशपति सम्शेर जवराले आफू तत्काल राप्रपा शक्तिवीच एकताको पक्षमा रहेको बताए । नयाँ बर्ष २०७५ को अवसरमा राजधानीमा दिवाभोज आयोजना गरी उनले आफ्नो यस्तो धारण सार्वजनिक गरेको हो । ‘म सबै राप्रपाका सवै धारहरुलाई एउटा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक.....

‘टान’ लाङटाङ म्यराथुन स्थगित

‘टान’ लाङटाङ म्यराथुन स्थगित

काठमाडौं । लाङटाङ अन्तर्राष्ट्रिय म्यराथुन प्रतियोगिता स्थगित भएको छ । आयोजक संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले प्राविधिक कारण देखाउँदै प्रतियोगिता स्थगित गरेको हो । अप्रिल २५ बाट म्यराथुन आयोजन गर्ने गरी टानले तयारी थालेको भएपनि अन्तिम समयमा प्रतियोगिता स्थगित गर्नु परेको महासचिव पेम्बा.....

  • मुख्य