मुख्य » Home
महिला समुह द्वारा तीन सफल अारोहीलाई भव्य स्वागत

महिला समुह द्वारा तीन सफल अारोहीलाई भव्य स्वागत

ह्यूमन कन्फिडेनट ( Women’s confidence ) महिलाहरूको आत्मविश्वास अभियान लिएर विश्वाको सर्वोच्च शिखर सगरमाथा सफल अारोही तीन महिलालाई भव्य रुपमा स्वागत गरिएको छ । नेपालको राष्ट्रीय झण्डा, राष्ट्रीय विभूति पासाङल्बामू शेर्पा र माहान नेता मदन भण्डारी को तस्वीर एवं प्रतिष्ठा र पहिलो चोटी खुम्बु पासाङल्हामू गाउ पालिकाको.....

हिमाल आरोहणको क्रममा एकै वडाका दुई शेर्पाको मृत्यू

हिमाल आरोहणको क्रममा एकै वडाका दुई शेर्पाको मृत्यू

हिमाल आरोहणको पश्चात फर्कने क्रममा खुम्बु पासाङ्ग ल्हमु गाउँपालिका १ का दोमाई शेर्पाको निधन भएको छ । सगरमाथा आरोहण पश्चत फर्कने क्रममा घाईते भएको शेेर्पा उपचारको क्रममा नाम्चे हस्पिटलमा निधन भएको जनाएको छ । शेर्पाको शवलाई शेर्पा गुम्बामा ल्याएको जुविङ्ग किदुगका उपाध्यक्ष ङिमा तेण्डी शेर्पाले जनाकारी.....

नेकपाको केन्द्रिय सदस्यकोे नाम सार्वजानिक शेर्पा समुदायमा एक मात्रा शेर्पा सदस्य भने

नेकपाको केन्द्रिय सदस्यकोे नाम सार्वजानिक शेर्पा समुदायमा एक मात्रा शेर्पा सदस्य भने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रिय कमिटीलाई पूर्णता दिएको छ । जसमा केन्द्रिय सदस्यमा शेर्पा समुदायबाट एक मात्रा शेर्पा परेका छन् । आदिवासी जनाजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पालाई नेपाल कम्युनिष्ट पार्टीले केन्द्रिय सदस्यमा चयन गरिएको छ । ४४१ सदस्यीय कार्यसमितिमा शेर्पा समुदायबाट.....

पहिला शेर्पा महिला पत्रकार डोमा सगरमाथा पुग्न सफल

पहिला शेर्पा महिला पत्रकार डोमा सगरमाथा पुग्न सफल

पहिला शेर्पा महिला पत्रकार डोमा शेर्पाको सगरमाथा आरोहण सफल भएको छ । हिमाली आदिवासीको आवाज विहिनहरुको आवज भन्ने उदेश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथामा मंगलबार बिहान ५ बजे पाईला राख्न सफल भएको हो । चैत्र २७ गते सगरमाथा आधार शिविर तिरा यात्रा सुरु गरेकी शेर्पाले बैशाख ३१ गते नै सगरमाथा आरोहण गर्ने.....

ह्यूमन कन्फिडेन्टका नाराका सफल आरोहीटोली मे २५ मा राजधानी आईपुग्ने

ह्यूमन कन्फिडेन्टका नाराका सफल आरोहीटोली मे २५ मा राजधानी आईपुग्ने

ह्यूमन कन्फिडेन्टका नारा लिएर विश्वको सर्वोच्च शिखर सगरमाथामा पाईला राख्न सफल तीन नेपाली चेली २५ तारिक राजधानी आईपुग्ने भएको छ । तीन शेर्पा चेलीले २०१८ मे महिनाको १६ तारिक सगरमाथामा पाईला राख्न सफल भएको थियो । तीनै नेपाली चेलीले मे १६ मा नै सफल आरोहण गरिए पनि फरक फरक  समयमा सगरमाथामा पाईला राखेका थिए ।.....

  • मुख्य