मुख्य » Home
no-image

मधेसी मोर्चाले संशोधनमा परिर्माजनको माग

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक यथास्थितिमै पास गर्न असहमति सहित समर्थन गर्ने संकेत दिएको छ । मधेसी मोर्चाले संशोधनमा परिर्माजनको माग गर्दै आएको छ । तर, त्यही अडानका कारण सरकारले संशोधन प्रस्ताव थाती राखेर स्थानीय चुनाव घोषणा गर्ने तयारी गरेपछि मधेसी मोर्चा.....

no-image

विश्व शेर्पा संघका विधान मस्यौदा समितीलाई सुझाब

विश्व शेर्पा संघका संस्थापक सदस्य,संस्थातथाविधान मस्यौदा समितीलाई न्यूयोर्क अमेरिकामा बस्दै आएकाआङबाबु शेर्पाको सुझाब नेपालल गायतविश्वका बिभिन्न मूलुकहरुमा छरिएर रहेका शेर्पा जातिशरुको भाषा,धर्म,संस्कृतितथा परम्परागतमूल्यर मान्यताहरु जस्ता ऐतिहासिक मौलिक पहिचानको संरक्षण र संबद्र्धन गर्न सम्बन्धित.....

no-image

तमू ल्होसार पर्व मनाइँदै, देशमा सार्वजनिक विदा

काठमाडौं । गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर तमू ल्होसार पर्व मनाइरहेका छन् । ल्हो को अर्थ ‘वर्ष’ र सारको अर्थ ‘नयाँ’ हुन्छ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाइ भेला भई मीठामीठा परिकार खाने प्रचलनसमेत रहेको छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले.....

no-image

अमेरिकामा नेपाली विद्यार्थीले वर्क परमिट पाउने

१५ पुस, न्यूयोर्क । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूले थप डेढ वर्ष काम गर्न अनुमति पत्र (वर्क परमिट) पाउने भएका छन् । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ०७२ वैशाखको भूकम्पपछि अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूलार्इ प्रदान गर्दै आएको सहुलियतको अवधि.....

a��a��a?� a�?a??a�?a?�a��a�?a�� a��a�?a�? a�?a??a�? a?�a?� a��a?? ?

a��a��a?� a�?a??a�?a?�a��a�?a�� a��a�?a�? a�?a??a�? a?�a?� a��a?? ?

a�� a�?a??a��a�?. a�?a��a��a�?a�? a��a??a��a??a�� a�� a�?a??a�?a?�a�?a�?a�� a�� a�?a??a�?a?�a��a�?a��A� a�?a??a�?a?�a�?a�?a�� a��a�?a��a??a��a��a?� a��a��a??a�� a�?a?� a?� a�?a�?a??a�?a?�a��a�?a?� a��a��a??a��, a�?a��a��a��a?? a�� a��a�?a�?a�?a�?a��a?� a��a��a?�a��a�?a�?a�? a��a??a�?a�?a��a�?a�� a��a�?a?� a�?a�?a�?a��a��a��a?� a��a��a??a�? a�?a??a�?a??a�� a�?a�?a�?a�? a?� a��a�?a��a??a��a��a?� a��a�?a��a�?a��a�? a��a�?a��a?�a��a�?a��a?� a�?a??a��a�?a?�a��.....

  • मुख्य