मुख्य » Home
no-image

हिमालयन शेर्पा संस्कृतिक केन्द्र

काठमाडौं -१६, पौष हामी शेर्पा जातिको एकता , हाम्रो ,भाषा, भेषभूष,धर्म सास्कृतिको बिकास आजको आवश्यकता भनेनन् मुल नाराका साथ् हिमालयन शेर्पा संस्कृतिक केन्द्र दुवर बिगत झै यस् बर्ष पनि मे मो चेयालो लोसार २१४४ को पवन अवसरमा आयोजना गर्न लगेको विभिन्न संस्कृतिक कार्यक्रमहरुमा सहभागी भै आफ्नो पर्तिभा देखाउनु.....

no-image

काठमाडौंमा वर्षकै उच्च चिसो, अझै दुई दिन घाम नलाग्ने

१७ पुस, काठमाडौं । आइतबार र सोमबार दुई दिनसम्म देशभर घाम नलाग्ने मौसमविदहरुले बताएका छन् । यो अवधिमा फाटफुट पानी पर्ने सम्भावना पनि छ । अहिले देशभर पश्चिमी वायुको प्रभावले ल्याएको मौसमी प्रणाली विकसित हुँदा बदली भएको छ र अघिल्ला दिनको तुलनामा बढी चिसो महसुस भएको छ । सुदूरपश्चिमबाट भित्रिएको मौसमी प्रणाली.....

no-image

भोलिदेखि भारतबाट थप ४० मेगावाट विजुली भित्रिने

१६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेपछि भारतबाट थप ४० मेगावाट विजुली आयात गर्दैछ । सुख्खायामका कारण नदीहरुमा पानीको बहाब घट्दै गएपछि लोडसेडिङ हटाउने अभियानलाई निरन्तरता दिन प्राधिकरणले भारतबाट थप बिजुली भित्र्याउन लागेको हो । भारतको मुज्जफपुरदेखि ढल्केबरसम्म्को अन्तरदेशीय.....

no-image

लोडसेडिङ हटाउँदा माओवादीकै केही नेताहरु जलेः उर्जामन्त्री

१६ पुस, पोखरा । उर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकरले आफुले ऊर्जा मन्त्रालयमार्फत गरेको जनमुखी कामको पार्टीले स्वामित्व लिन नसकेको गुनासो गरेका छन् । माओवादी केन्द्र कास्कीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले लोडसेडिङमुक्त नेपाल बनाएर कमाएको जनमतको स्वामित्व.....

no-image

भोलिदेखि काठमाडौंको स्वयम्भुबाट पनि सवारी लाइसेन्स वितरण

१६ पुस, काठमाडौं । यातायात ब्यवस्था विभागले आइतबारदेखि काठमाडौंको ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरणको काम थाल्ने भएको छ । लामो समय तयारी गरेरहेको विभागले आइतबारदेखि स्वयम्भुको ठूलोभर्‍याङस्थित नयाँ कार्यालय उद्घाटन गर्न लागेको हो । कार्यालय खुलेपछि अहिले यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा लाग्ने.....

  • मुख्य