मुख्य » Home
no-image

गायक छाङ्पाको अर्को म्यूजिक भिडियो चाँडै अाउने

युवा गायक छाङ्पा शेर्पा शेर्पा भाषाको गीत निर्माण र भिडियो छाँयाकानमा व्यास्ता छन् । सोलुखुम्बु जिल्लामा जन्मेका शेर्पा शेर्पा समुदायमा र्याप गायकको रुपमा परिचित छन् । गीतबाट अाफ्नो समुदायको संस्कृतिलाई संरक्षण गर्ने उदेश्यले संगीत यात्रा सुरु गरेको शेर्पाले शेर्पा भाषामा नै र्याप गीतहरु गएका छन्.....

no-image

देव अवतरण दिवस( मणि छोकुर) सम्पन्न

ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं-२ रगनी लाम्जे बौद्धमा अवस्थित देव अवतरण बौद्ध चैत्यको ङासुल कार्यक्रम तथा देव अवतरण दिवस मणि छोकुर नाच कार्यक्रम भव्य रुपमा लक्ष्मी पुजाको दिन सम्पन्न भएको छ। देव अवतरण बौद्ध चैत्य संरक्षण समितिका अध्यक्ष आङ रिन्जी शेर्पाको सभाध्यक्षमा भएको प्राचीन.....

नेपालको कफीलाई प्रोमोट गर्न हिमाल जादै छु । दाबुटी शेर्पा

नेपालको कफीलाई प्रोमोट गर्न हिमाल जादै छु । दाबुटी शेर्पा

पछिल्लो समयमा युवाहरु बैदेशिक रोजगारमा जान हुमिरहेको भेला दाबुटी शेर्पा भने कफी व्यापार र प्रशिक्षकमा व्यास्ता छिन् । दोलाखा जिल्लाका विकट गाँउ तर सुन्दार गौरीशंकर हिमालको काखमा रहेको सिमीगाँउमा बि.स. २०५१ सालमा जन्म भएको शेर्पा सगरमाथा जाने तयारी पनि गरि रहेकी छिन् । हिमालको काखमा हुर्किएकाले होला.....

के शेर्पा समुदायमा ‘समिक्षा’ गर्न मनाही छ ?

के शेर्पा समुदायमा ‘समिक्षा’ गर्न मनाही छ ?

शेर्पासञ्चार काठमाडौँ ।  टिन्छेन फमा चलचित्र बारे प्रतिष्ठित पत्रकार लाक्पा जी शेर्पाले एउटा समिक्षा लेखे । त्यसले शेर्पा समुदायमा ‘ठूलै’ बहसको विषय बन्यो । चलचित्र निर्माण त भयो तर त्यसमाथि टिप्पणी गर्ने, सार्वजनिक रुपमा समिक्षा गर्ने उपर निर्माता, निर्देशक प्रत्यक्ष, परोक्ष रुपमा सक्दो खेदो गर्न लागि.....

अन्तरास्ट्रिय स्तरमा टिन्छेन फमा चलचित्रको माग

अन्तरास्ट्रिय स्तरमा टिन्छेन फमा चलचित्रको माग

शेर्पा भाषामा निर्माण भएको चलचित्र टिन्छेन फमा राजधानीको च्यारिटि सो पश्चात अन्तरास्ट्रिय स्तरबाट माग भएको छ । शेर्पा समुदायको भाषा, कला, संस्कृतिमा अाधारित चलचित्र  नेपालको राजधानीमा केएल टावार मा भिअाईपी सो र गोपीकृष्णामा राखिएको च्यारिटि सो पश्चात दार्जिलिङ, सिकिम, भुटान, यूएई, अमेरिका, युरोप लगायत.....

  • मुख्य